बैशाख १५,२०७९ चितवन - बिहीवार मध्य रातमादेखि नारायणगढको कमलनगरमा लागेको बिहान ७ बजे नियन्त्रणमा आएको छ। भरतपुर ३ स्थिति कमलनगरमा रहेको तुलसीराम सापकोटाको घरमा बिहिवार राति करिब २ बजेको समयमा आगलागी भएको चितवन प्रहरीले जनाएको छ। आगलागीबाट सापकोटाको चार तल्ले...
बैशाख १५, २०७९ इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् । संकटको बेलमा बढी काम गरेर आम्दानी बढाउने कि बढी विदा दिएर खर्च जोगाउने भन्ने...
बैशाख १४,२०७९ चितवन - आसन्न स्थानिय निर्वाचनका लागि टिकट वितरण गर्दा भएको आर्थिक चलखेल भएको भन्ने बारेमा छनविन गर्न माग गरिएको छ। बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै जिल्लाका काङ्ग्रेस नेताद्वोय उत्तम जोशी र प्रा . डा. सुर्यकान्त घिमिरेले पार्टीको...
बैशाख १४,२०७९ चितवन - नेपाली काङ्ग्रेस चितवनका नेता तथा कार्यकर्ताले काङ्ग्रेसबाट उठेका स्वोतन्त्र उमेदवारलाइ कमजोर नसोच्न आग्रह गरेका छन। कांग्रेस चितवनको बिबाद मिलाउन बुधबार यहाँ आएका मन्त्री खाँडसंग काङ्ग्रेस कार्यसमितिका पदाधिकारीले पार्टी कार्यालय कमलनगर नारायणगढमा भएको छलफलमा सो कुरा बताएका हुन।...
बैशाख १४,२०७९ चितवन (नेपाली काङ्ग्रेस चितवन भित्रको असन्तुष्टिलाइ मिलाउन गृहमन्त्री बालकृष्ण खाँण चितवन आएका छन। काङ्ग्रेस नेता जगन्नाथ पौडेलले भरतपुरको मेयरमा उम्मेद्बारी दिएपछि पैदा भएको तरङलाइ साम्य पार्न गृहमन्त्री खाण आज चितवन आइपुगेका हुन। खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा...
बैशाख १४,२०७९ चितवन - आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ । बागमती प्रदेशको श्रम, रोजगार...
बैशाख १४,२०७९ चितवन - स्थानीय तह निर्वाचनको लागि दिएका उम्मेद्बारी बिरुद्ध परेका उजुरीमा आज र भोलि छानबिन हुने भएको छ। आइतबार र सोमबार मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिन आयोगले आह्वान गरेको थियो। भरतपुर महानगर पालिकामा उम्मेद्बारी दिएका मध्ये...
बैशाख १३,२०७९ आसन्न स्थानिय निर्वाचन, २०७९ को उम्मेद्वारी मनोनयनको दोस्रो दिन मंगलबार भरतपुर स्थिति मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिनभर उम्मेद्वारी दर्ता गराउनेहरुको भिडभाड रह्यो । स्वतन्त्र देखि पार्टीगततर्फका उम्मेद्वार र तीनका समर्थक, प्रस्तावक लगायत केही कार्यकर्ता कार्यालयको परिसरभर यत्रतत्र थिए...
बैशाख १३,२०७९ चितवन । सोमबार एमालेबाट भरतपुरको मेयरमा उम्मेद्बारी दर्ता गराएका बिजय सुबेदीले घर दैलो अभियानलाइ तिब्रता दिएका छन। भरतपुर महानगरको वडा नम्बर २८ बाट उनले सो अभियान सुरु गरेका हुन। त्यहाँ स्थिति गोलाघाट, जितपुरमा आयोजित कोण सभालाइ सम्बोधन गर्दै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८