वैशाख, १२ २०७९ । स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उनले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन्...
बैशाख १२,२०७९ चितवन - आसन्न स्थानिय निर्वाचनका लगि एमालेबाट भरतपुरको मेयर बनेका बिजय सुबेदीले बिपि कोइरालाको सालिकमा पुगेर आफ्नो चुनावी यात्रा सुरु गरेका छन। उम्मेद्बारी मनोनयन दर्ताको दोस्रो दिन मनोनयन गराउन जानुभन्दा केहि समय अघि मात्र सुबेदी भरतपुरको क्यान्सर अस्पताल...
वैशाख १२, २०७९ । चितवनको भरतपुरमा नेपाली कांग्रेसका असन्तुष्टले बागी उम्मेदवारी दिएको विषयमा जिल्ला सभापति राजेश्वर खनालले प्रतिक्रिया दिएका छन् । उनले उम्मेदवारी दर्ता गराउने जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिए पार्टीले कारबाही गर्ने बताएका छन् । उनले असन्तुष्ट समूहलाई कांग्रेस...
वैशाख १२, २०७९ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । उक्त तालमेलमार्फत एमालेले मेयरमा र राप्रपाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट विजय सुवेदीले मेयरमा उम्मेदवारी...
भरतपुर,१२ वैशाख । सत्ता गठबन्धनका तर्फबाट भरतपुरमा मेयरको उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ रेनु दाहालले जनअभिमतबाट पनि प्रतिगमनलाई पराजित गरिने बताएकी छिन् । सोमबार उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले भनिन्, 'हामीले आन्दोलनमार्फत प्रतिगमनलाई पराजित गरेका थियौँ । अब जनअभिमतबाट पनि...
बैशाख १२,२०७९ चितवन - नेपाली काङ्ग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरको मेयरमा स्वोतन्त्र उम्मेद्बारी दिएका छन। उम्मेद्बारी दर्ता गर्न पुर्ब सांसद समेत रहेका पौडेल बाजागाजा सहित दलबलका साथ प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। पौडेल सोमबार दिउँसो उम्मेदवारी दर्ता गराउन...
बैशाख १२,२०७९ भरतपुर ।आसन्न स्थानिय निर्वाचनको लागि एमालेको तर्फबाट भरतपुरको मेयरमा बिजय सुबेदीले मनोनयन दर्ता गराएका छन। सुवेदीको प्रस्तावक देवी ज्ञवाली र समर्थक कृष्णभक्त पोखरेल रहेका छन् । एमाले र राप्रपाबीच चुनावी तालमेल भएअनुसार भरतपुर महानगरको उपमेयरमा राप्रपाका उमेदवारले मनोनयन...
काठमाडौँ, १२ वैशाख । जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान...
बैशाख १२,२०७९ नेपाली कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै विभिन्न योजना र नीतिका साथै के गर्ने के नगर्ने प्रतिज्ञाका विषयसमेत उल्लेख गरेको छ । ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणापत्रमा संविधानप्रदत्त...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८