• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
ढुङ्गा प्रहार गरी  छोराले गरे बुवाको हत्या
  • खबरदाता

बैशाख १७, २०७९   प्युठानमा बुवाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ८३ वर्षीय जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ...

बाघले आक्रमण गर्दा चितवन राष्ट्रिय निकुञ्जमा माहुतेको मृत्यु
  • खबरदाता

बैशाख १७,२०७९ चितवन - बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। चितवन  राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते)को मृत्यु भएको हो ।  बारा जिल्लाको कोल्बी नगरपालिका–१ स्थाइ घर भएका करिब २३ वर्षको रमेश चौधरीलाई शुक्रबार साँझ...

चुम्लिङटारमा ट्याक्सी र ट्रक ठक्कर खाँदा ५ जना घाइते
  • खबरदाता

बैशाख १७,२०७९ चितवन - इच्छाकामनाको चुम्लिङटारमा ट्याक्सी र ट्रक एक आपसमा ठक्कर खाँदा ५ जना घाइते भएका छन। सनिवार बिहान करिब १० बजेको समयमा  चितवनको ईच्छाकामना गाउँपालिका -३ स्थिति चुम्लिङटारमा मुग्लिङबाट काठमाण्डौं तर्फ जादै गरेको ना ६ ख-१२१८ नम्बरको ट्रक...

भरतपुरका स्वतन्त्र उमेदवारलाई चुनाब चिन्ह वितरण, पौडेलले पाए ‘भुइँकटहर’
  • खबरदाता

बैशाख १७,२०७९ चितवन - स्थानिय तह निर्वाचनको लागि भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेद्बारी दिनेहरुलाइ चुनाब चिन्ह प्रदान गरिएको छ। शुक्रवार साँझ उमेदवारको अन्तिम नामावली प्रकाशपछि सनिवार ११ बजे चुनाब चिन्ह वितरण गरिएको हो।भरतपुरको मेयरमा काङ्ग्रेसबाट स्वतन्त्र उमेदवार दिएका पुर्ब सांसद जगन्नाथ...

चितवनका सात पालिकामा ३१९ जनाद्वारा उम्मेदवारी फिर्ता
  • खबरदाता

  बैशाख १७,२०७९ चितवन - जिल्लाका सात पालिकामा उम्मेदवारी दिएकामध्ये ३ सय १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा २७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगर प्रमुखमा ३ र...

भरतपुरमा १२८ जनाले गरे उम्मेद्बारी फिर्ता
  • खबरदाता

  बैशाख १७,२०७९ चितवन - बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा उम्मेद्बारी दिएका मध्ये १२८ जनाले आफ्नो उम्मेद्बारी फिर्ता लिएका छन। प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाए अनुसा महानगर प्रमुखबाट ३ जनाले उम्मेद्बारी फिर्ता गरेका छन। उपप्रमुख पदमा दिएको उम्मेद्बारी...

धरहरा अझै निर्माण सम्पन्न भएन, म्याद थप्ने तयारी
  • खबरदाता

बैशाख १७, २०७९ काठमाडौं । भूकम्पबाट भत्किएको ऐतिहासिक सम्पदा धरहराको उद्घाटन गरेको एक वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ११ वैशाख २०७८ मा नै धरहराको उद्घाटन गरेको थियो । विस्तारित धरहराअन्तर्गत...

सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमा
  • खबरदाता

  बैशाख १७, २०७९ सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।   सात प्रदेश...

स्वतन्त्र उम्मेदवारले चिह्न अपुग, फेरि मतपत्र छाप्नुपर्ने
  • खबरदाता

    बैशाख १७, २०७९ विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८