• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गाली गर्दै पुन: तिनैलाइ मतदान गर्ने परिपाटीले समाज परिबर्तन हुदैन : रबिन्द्र मिश्र
  • खबरदाता

  बैशाख २१,२०७९ विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले गाली पनि गर्ने मत दिन पनि नछाड्ने परिपाटिले हामीहरु पछि परेको बताएका छन। चुनावको बेला सधै राम्रो मान्छे चाहियो भनेर सामाजिक सञ्जालमा कराउने जमातले आफूहरुले उत्कृष्ट उम्मेद्वार उठाउँदा पनि जिताउन नसकेको...

महेन्द्रनगरको एक होटलमा मृत भेटिए युवक
  • खबरदाता

बैशाख २१,२०७९   कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार घटनास्थलमा...

असन्तुष्ट साथीहरुको कुरालाइ केन्द्रले महत्त्वपूर्ण रुपमा लिएको छ : शंकर भण्डारी
  • खबरदाता

बैशाख २१,२०७९ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शंकर भण्डारीले असन्तुष्ट काङ्ग्रेस कार्यकर्ताको कुरालाइ केन्द्रले महत्त्वका साथ लिएको बताएका छन। नेपाल प्रेस युनियन चितवन शाखाले बुधबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले गठबन्धन बाध्यात्मक परिस्थितिले सृजना गरेकोले...

म गठबन्धनलाइ मत माग्न हिँडेको छैन : टेकप्रसाद गुरुङ
  • केपी शर्मा

बैशाख २१,२०७९   चितवन - नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङले आफुले गठबन्धनलाइ मत माग्दै नहिँडेको बताएका छन। प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्नेलनमा उनले उम्मेद्बारी नोमिनेसन पछि आफु गठबन्धनको लागि भोट माग्दै नहिँडेको तर साथिभाइहरुलाइ केन्द्रको...

भारतमा लगातार बढ्दै कोरोना, थप ५४ जनाको मृत्यु
  • एजेन्सी

  बैशाख २१, २०७९   भारतमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३९ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै ५४ बिरामीको मृत्यु भएको छ । देशमा कोरोना सङ्क्रमितको सङ्ख्यामा केही कमी आउँदै सोमबार दुई हजार ५६८ नयाँ सङ्क्रमित...

भरतपुर र पोखराका बागीले सत्ता गठबन्धनभित्रै आशंका
  • खबरदाता

बैशाख २१, २०७९   सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ। सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो। सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि...

सिर्जना र केशवका लागि बालेन चुनौती
  • खबरदाता

बैशाख २१, २०७९ काठमाडौं । देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धन, नेकपा एमालेका साथै स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दिएका छन् ।   उम्मेदवारहरू घरदैलो कार्यक्रम गर्दै आफू नै सक्षम, बलियो,...

चुनावको मुखमा वामदेव पसे एकीकृत समाजबादीमा
  • खबरदाता

बैशाख २१, २०७९ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् । एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन...

गठबन्धन बिरोधि कोइराला किन आउँदैछन भरतपुरमा गठबन्धनलाइनै सम्बोधन गर्न ?
  • केपी शर्मा

बैशाख २०,२०७९   गठबन्धनका विरोधी देउवा इतरका काङ्ग्रेस नेता शेखर कोइराला भरतपुर आउने भएका छन। उनी गठबन्धनले यहीँ २२ गते गर्न लागेको चुनावी सभालाइ सम्बोधन गर्न आउन लागेका हुन। कांग्रेसले कसैसंग गठबन्धन गर्नु नहुने भन्दै खरो अभिव्यक्ति दिने कोइराला एकाएक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८