• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बुटवलको मिलनचोकमा प्रेसरकुकर बम बिस्फोट

  • खबरदाता

बुटवलको मिलनचोकमा प्रेसरकुकर बम बिस्फोट

बैशाख २८,२०७९

बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको छ।

बुधबार साँझ साढे आठ बजेतिरको समयमा बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

प्रहरीले सो बमअज्ञात समूहले बिस्फोट गराएको बताएका जनाएको छ। बिस्फोटसँगै वैशाख २९ गते नेपाल बन्द गरौं भन्ने सन्देश लेखिएको कागज समेत फेला परेको प्रहरीको भनाइ छ।

स्थानीय तहको निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा भएको बम बिस्फोटको घटनाले बुटवलको सुरक्षा अवस्थालाई चुनौती दिएको छ।

  • प्रकाशित मिति : वैशाख २८, २०७९, बुधवार २२:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८