• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

वीरगञ्जमा सरावगीभन्दा राजेशमान ४५०९ मतले अगाडि

  • खबरदाता

वीरगञ्जमा सरावगीभन्दा राजेशमान ४५०९ मतले अगाडि

जेठ ३,२०७९

 

वीरगञ्ज महानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । नेकपा एमालेका विजयकुमार सरावगी भन्दा सिंहले ४ हजार ५०९ मत बढी ल्याएका छन् ।

१६ हजार ४४७ मत गणना हुँदा सिंहले ८१३१ मत ल्याएका छन् भने एमालेका सरावगीले ३६२२ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ४९३२ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी (लोसपा) का पुरुषोत्तम लाल झाले ७८३ मत ल्याएका छन् ।

 

  • प्रकाशित मिति : जेठ ३, २०७९, मंगलवार १६:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८