• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

भरतपुरमा रेनुलाई २०७ को मतान्तरमा पछ्याउँदै बिजय

  • खबरदाता

भरतपुरमा रेनुलाई २०७ को मतान्तरमा पछ्याउँदै बिजय

भरतपुरमा अझै १ लाख ८ हजार ८३ मत गणना गर्न बाकी छ।

जेठ ३,२०७९

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल २०७ सय मतले अगाडी परेकि छिन।

हाल सम्म आएको अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्रकि दाहालले ६ हजार ५६६ मत प्राप्त गरेकि छन भने नेकपा एमालेका बिजय सुबेदिले ६ हजार ३५९ मत प्राप्त गरेका छन।

काङ्ग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलको पनि मतान्तर बढेको छ। उनले अहिले सम्म ३ हजार १९९ मत पाएका छन।

अहिले सम्म कुल १९ हजार ४८३ मत गणना हुँदा उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले ७ हजार ९७८ र राप्रपाकी हिमला गुरुङले ५ हजार २२९ मत प्राप्त गर्न सफल भएकि हुन।

भरतपुरको ५ नम्बर वडाको २ हजार २१७ मत गन्दा रुखमा ९९४ र सुर्यमा ९५३ मत देखिन्छ ।
भरतपुरमा अझै १ लाख ८ हजार ८३ मत गणना गर्न बाकी छ।

  • प्रकाशित मिति : जेठ ३, २०७९, मंगलवार १४:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८