• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बालेनको अग्रता कायमै, स्थापितसँग सिर्जनाले घटाइन् मतान्तर
  • खबरदाता

जेठ ७, २०७९ काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ७ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेम कुमार श्रेष्ठले शाहलाई ३१ हजार १४५...

शुक्रवार साँझको हावाहुरीले चितवनमा १० जना घाइते
  • खबरदाता

  जेठ ७,२०७९ चितवन - चितवनमा शुक्रवार आएको हावाहुरीले १० जना घाइते भएका छन। घाइते हुनेहरुमा चितवनको भरतपुर- १३ घर भई हाल भरतपुर १२ बस्ने बर्ष १४ को आसिक सुनार हावाहुरीको कारण भाँचिएको रुखको हांगाले लागी घा भएका हुन। उनको...

शुक्रबारको हावाहुरीले चितवनमा ३ जनाको मृत्यु
  • खबरदाता

जेठ ७,२०७९ चितवन - चितवनमा शुक्रबार बेलुकी आएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयले शुक्रवार साँझ ७ बजेको समयमा आएको हावाहुरीले भरतपुर- ११ भोजाड जंगलको भित्री सडक खण्डमा अटो च्यापिदा २ जनाको मृत्यु भएको हो। पदमपुरबाट भरतपुर...

खैरहनीका मेयर खनिया सहित निर्वाचित पदाधिकारीले लिए सपथ
  • खबरदाता

जेठ ६,२०७९   चितवन । खैरहनी नगरपालिकाका नवनिर्वाचित मेयर शशी खनियाले पद तथा गोपनियताको सपथ लिएका छन् । जिल्ला न्यायधिस प्रकाश कुमार अधिकारी मार्फत खनियाले सपथ लिएसँगै आजैबाट कार्यभार समालेका छन् । बैशाख ३० मा भएको निर्वाचनमा नेकपा एमालेका नेता...

६५० पालिकाको नजिता सार्बजनिक, कांग्रेस २९२ स्थानमा बिजयी
  • खबरदाता

जेठ ६, २०७९   स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी छ। हालसम्म ६५० पालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये नेपाली कांग्रेसले सर्वाधिक पालिकामा जित निकालेको छ। नेपालगन्ज उपमहानगरसहित ११० नगरपालिका जितेको कांग्रेसले १८२ गाउँपालिकामा जित निकालेको...

छ दल मिल्दा पनि ५५९ मतले मात्र हार्‍यो दमकमा एमाले
  • खबरदाता

  जेठ ६,२०७९ झापाको दमकमा छ दल मिलेर एमालेलाइ हराएका छन।ए।एमालेलाइ हराउन सत्तारुड गठबन्धनसंग राप्रपा पनि मिलेको थियो। एमालेको दवदवा रहेको दमक नगरपालिकामा छ दलबाट राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो ।...

अब एमालेको रणनीति ‘दूधभात’
  • खबरदाता

  जेठ ६, २०७९ स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमापरेको प्रमुख प्रतिपक्षी एमालेले संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रणनीति बदल्ने भएको छ। अहिले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच भएको तालमेलबाट सबैभन्दा बढी नेपाली...

भरतपुरमा बादल र पोखरेलको वडामा एमालेको हार , काङ्ग्रेसका खनाल बिजयी
  • खबरदाता

  जेठ ३,२०७९ चितवन - भरतपुर महानगरपालिका- १० को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता परमेश्वोर खनाल विजयी भएका छन् । खनाले २ हजार ४२८ मत ल्याउँदै विजय हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भक्तिप्रसाद गौतमले २ हजार...

झापा गाउँपालिकामा फेरि पनि जयनारायण
  • खबरदाता

जेठ ५,२०७९   झापाको झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा नेपाली कांग्रेस विजयी भएको छ। बिहीबार साँझ सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा पुनः जयनारायण साह विजयी भएका छन्। २०७४ मा पनि कांग्रेसकै साहले अध्यक्ष जितेका थिए। साहले एमालेका गौरीशंकर राजवंशीलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८