जेठ २५,२०७९ गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन्। वालिङ नगरपालिका-६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए। ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन्।...
जेठ २५,२०७९ देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको...
जेठ २५, २०७९ चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कारमा सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नम्बरको मोटरसाइकल...
जेठ २५, २०७९ सरकारले नयाँ भूउपयोग नियमावलीमार्फत अब काठमाडौं उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्र््याउँदा चार आना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको...
जेठ २४,२०७९ दाङ – गढवा गाउँपालिका–३ गोबरडिहामा स्कार्पियो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। गढवा–कालाकाटे सडकखण्ड अन्तर्गत पूर्वदेखि गढवातिर आउँदै गरेको बा १२ च ८९६९ नम्बरको स्कर्पियोले विपरित दिशाबाट आउँदै गरेको रा ४ प ९०९८ नम्वरको मोटरसाइकललाई...
जेठ २४,२०७९ चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ...
जेठ २४,२०७९ यातायात व्यवस्था विभागले आगामी साउन १ गतेसम्म गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सबै सवारीले इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने बताएको छ। मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले तीन किसिमका सवारीले मात्रै साउन १...
जेठ २४,२०७९ बाघले आक्रमण गर्दा भरतपुरकी एक महिला बेपत्ता भएकी छन। मंगलबार अन्दाजी ४ बजेको समयमा भरतपुर २३ को घैलाघारी सामुदायिक बनमा निउरो टिप्न गएकी सोही स्थान घर भएकी मंगली बोटेलाई बाघले आक्रमण गरि जङ्गल तिर लगेको चितवन प्रहरीले जनाएको...
जेठ २४,२०७९ चितवन । भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ । आज (मंगलबार) सम्पन्न मतदानबाट कार्यपालिकाको आठ सदस्यमा नेकपा एमालेलाई पराजित गर्दै सत्ता गठबन्धनको प्यानल विजयी भएका हुन्। कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट पाँच जना...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८