• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवन जिल्ला समन्वय समितिको निर्वाचन जेठ ३१ गते
  • रासस

जेठ २६, २०७९ जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार एक सूचना जारी गर्दै कार्यतालिका सार्वजनिक गरेको हो । जिल्लाका सात पालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएपछि जिल्ला समन्वय समितिको...

नारायणगढ- मुग्लिन सडक खण्ड सुचारु
  • खबरदाता

जेठ २६,२०७९ पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ । पहिरोले गएको राति देखि अबरुद्ध सडक बिहिवार दिउँसो १२ बजेबाट राजमार्ग दुईतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ । यस्तै नारायणगढ–नौविसे सडकखण्ड पनि दुइतर्फी नै संचालनमा आएको जिल्ला...

बिरगंज जादै गरेको बस राप्तीमा दुर्घटना,१० जना घाइते
  • खबरदाता

जेठ २६,२०७९ भरतपुर - नारायणगढबाट बिरगंज जादै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन। चितवनको राप्ती नगरपालिका वडा नं–६ स्थिति पूर्वपश्चिम राजमार्गको हर्दिमा वीरगञ्ज जादै गरेको गरेको ना ७ ख ६०५७ नम्बरको बस बिहिवार बिहान साढे आठ...

रत्ननगरमा रोकी राखेको ट्रकलाई स्कार्पियोले ठक्कर दिंदा ५ घाइते
  • खबरदाता

जेठ २६,२०७९ रोकि राखेको ट्रकमा भारतीय नम्बरको स्कार्पियो ठोक्किदा ५ जना घाइते भएका छन। अहिले (बिहिवार ) विहान सवा ४ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका ३ स्थिति बेल्सि पुल नजिकै बिग्रेर रोकी राखेको ना ६ ख ५७१९ नम्बरको ट्रकलाई बाराबाट...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध
  • खबरदाता

जेठ २६, २०७९   वर्षासँगै खसेको पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने...

बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
  • खबरदाता

जेठ २६, २०७९ चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको संख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान ’चयगलम मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा...

सेफ्टिटंकी सफा गर्ने क्रममा चिप्लिएर खस्दा चितवनमा दुईको मृत्यु
  • खबरदाता

  जेठ २५,२०७९ चितवन - सेफ्टी टंकी सफा गर्ने क्रममा टंकी भित्र खसेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको भरतपुर महानगरपालिका १९ को तमुटोल स्थिति राम प्यारी गुरुङको घरमा रहेको सेफ्टी टंकी सफा गर्ने क्रममा सो दुर्घटना भएको चितवन प्रहरीले...

रत्ननगरमा जन्ती सवार बस दुर्घटना हुँदा १९ जना घाइते
  • खबरदाता

जेठ २५,२०७९ भरतपुर -जन्ती सवार बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन। पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ सब्जीमन्डीमा बुधबार साँझ करिब ५ बजेको समयमा जन्ती बस अनियन्त्रित भई दुर्घटना हुँदा १९ जना घाइते भएको चितवन प्रहरीले...

चितवनमा नयाँ चरा भेटियो
  • खबरदाता

  जेठ २५,२०७९ चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८