जेठ २३, २०७९ चितवन । बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि...
जेठ २३, २०७९ आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके-०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचार एजेन्सीलाई भने–...
पूर्वी तराईमा बाढी र डुबानकासाथै पहाडी भेगमा पहिरोको जोखिम जेठ २३, २०७९ यसपालिको मनसुन आगामी असोज ४ गतेसम्म रहने अनुमान छ । चार महिने मनसुनी सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसन विज्ञान विभागले जनाएको छ...
जेठ २३,२०७९ संसदमा आगामी आर्थिक वर्षको बजेट पेस भएको छ । आजबाट मन्त्रालयगत बजेटमाथि छलफल हुने र मन्त्रीहरुले जवाफ दिने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । तर हिजो बजेट बनाउने मन्त्रीहरु आज हुने छैनन् । उनीहरुका तर्फबाट जवाफ...
जेठ २२,२०७९ पूर्वी नेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ। १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साताअघि नै ५ जुन (२२ जेठ आइतबार) प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आइतबार दिउँसो साढे २ बजे विशेष मौसम...
जेठ २२,२०७९ भरतपुर - विश्व वातावरण दिवसको अवसरमा आइतबार अङ्कुरम् एकेडेमी भरतपुरका विद्यार्थीहरुले वृक्षारोपण गरेका छन् । दिवसको अवसर पारेर विद्यार्थीहरुद्धारा बृक्षारोपण गरेको हो । विद्यालय परिसर लगायत आसपामा र वडा नम्बर ७ को कार्यालय सम्म उनीहरुले विभिन्न जातका पाँच...
जेठ २२, २०७९ पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अदालत समक्ष प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शेहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्न अनुमति दिन अनुरोध गरेको छ। यद्यपि, अदालतले उनीहरूको अन्तरिम...
जेठ २२, २०७९ काभ्रेको पनौती–बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका(५ आइटी पार्कनजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय...
जेठ २२, २०७९ गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको रोहीणी गाउँपालिका–३ स्थित भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणी पुलमा बस दुर्घटना हुँदा घाइते भएकाहरूको उपचार गर्न निर्देशन दिएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८