• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
विराटनगरको साख जोगाउने छु – मेयर नागेश कोइराला
  • खबरदाता

जेठ २४,२०७९ मुलुकमा संघीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन्। सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उनको यही व्यक्तित्वले...

दोलखाको भीमेश्वरमा पुरुष मृतावस्थामा फेला
  • खबरदाता

जेठ २४,२०७९ दोलखाको भीमेश्वर नगरपालिका–२ को जङ्गलमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोही वडा निवासी २८ वर्षीय बुद्धिमान तामाङको शव फेला परेको हो । मृतक तामाङ जेठ २१ गतेदेखि घरपरिवारबाट सम्पर्कविहीन...

गृहमन्त्रीले भने , बर्दिया घटनामा बिना आदेश प्रहरीले गोली चलायो
  • खबरदाता

जेठ २४,२०७९ गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा बिना आदेश प्रहरीले गोली चलाएको बताएका छन। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ चनागाउँमा भिड नियन्त्रणका लागि प्रहरीलाई गोली चलाउने आदेश नदिइएको उनले प्रष्टाएका छन्। सोमबार प्रहरीको गोली लागेर स्थानीय नविना चौधरीको मृत्यु भएको...

विभागको गल्ती, नागरिकलाई सास्ती
  • खबरदाता

जेठ २४, २०७९   यायाताय व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र छापेर दिन बाँकी छ । यहीबीच जेठ १६ गतेमात्र विभागमा परेका सवारी चालक अनुमतिपत्रका सात लाख ७२ हजार अनलाइन आवेदन रद्द गरियो।   विभागले यी सबै...

पार्टीभन्दा मन्त्री शक्तिशाली
  • खबरदाता

  जेठ २४, २०७९ नेकपा एकीकृत समाजवादी ९नेकपा एस० सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ। सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका नाम तय हुँदै गर्दा संसद्मा बजेट...

बर्दियामा प्रहरीले गोली चलाउँदा एक किशोरको मृत्यु
  • खबरदाता

जेठ २३,२०७९     बर्दियामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नं २ बस्ने १८ बर्षिया नविना थारुको प्रहरीको गोलीबाट मुत्यु भएको हो । बर्दियाको खाता जैविक मार्ग लगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा...

कटुवा पेस्तोलसहित भरतपुरबाट एक जना पक्राउ
  • खबरदाता

जेठ २३, २०७९ चितवन । भरतपुर महानगरपालिका–५ श्रृष्टि चोकबाट एक थान कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय दिपक पुन छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।...

फर्पिङको जंगलमा भेटियो दुई युवा-युवतीको शव
  • खबरदाता

जेठ २३,२०७९   काठमाडौंको दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार सोमबार बिहान जंगलमा २०-२२ वर्षका युवा(युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको हो। उनीहरूको पहिचान...

आइतबार नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन केही दिन लाग्ने
  • खबरदाता

जेठ २३,२०७९ मनसुन देशभर फैलिन केही दिन लाग्ने भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता आगागी अर्थात जुन ५ मै प्रवेश गरेको छ । आइतबार नेपालको प्रदेश नं १...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८