• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द गरिने
  • खबरदाता

जेठ २९,२०७९   चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ। निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरू भएसँगै निकुञ्ज भित्रका...

भक्तपुरको बोडेमा साहुको हत्या, चारजना पक्राउ
  • खबरदाता

जेठ २९,२०७९   मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव...

चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या
  • खबरदाता

जेठ २९,२०७९ चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या भएको छ। सुनसरीमा ३० वर्षीय दाइले आफ्नै १८ वर्षीय भाइको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बराहक्षेत्र नगरपालिका(४ कौवा खोज बस्ने ३० वर्षीय देवराज धामीले आफ्नै १८ वर्षीय भाइ...

चितवन मेडिकल कलेजले पायो आइएसओ मान्यता
  • खबरदाता

  जेठ २९,२०७९ चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ । अस्पतालका क्वालिटी म्यानेजर एण्ड एक्कुडेशन को–अर्डिनेटर राप्रसाद शर्माका अनुसार...

यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद हटाउने कि बढाउने ?
  • खबरदाता

जेठ २९,२०७९   काठमाडौँ । यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद बढाउने कि हटाउने भन्ने प्रश्नले सदन र सडकलाई तताएको छ । गत हप्ताको सङ्घीय संसदमा विधायिकाले बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद राख्नुपर्ने, बढाउनुपर्ने र राख्नै नहुनेमा आ–आफ्ना भनाइ प्रस्तुत गरेका थिए...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • खबरदाता

जेठ २९, २०७९   देशका अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा...

कैलालीमा हावाहुरीले केराखेतीमा क्षति
  • रासस

जेठ २९, २०७९ कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।   त्यस्तै...

दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला
  • खबरदाता

जेठ २८,२०७९ दार्चुला – यहाँ एक पुरुष मृत फेला परेका छन्। शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्। महाकाली लोकमार्गको गोकुलेश्वर–खलङ्गा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकीदेखि...

बिजुलिको तारमा झुन्डिएका नुवाकोटे माइलाको ९ घन्टापछि उद्धार
  • खबरदाता

जेठ २८,२०७९ बिजुलिको तारमा झुन्डिएका एकजनालाइ करिब ९ घन्टापछि उद्घार गरिएको छ। नुवाकोटको ककनीस्थित त्रिशुली प्रशारण लाइनमा झुन्डिएका माइला विकलाइ नेपाली सेनाको टोलीले उद्धार गरेको हो। शनिबार बिहान करिब १० बजे बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय माइला प्रशारण लाइनको विद्युतीय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८