• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सरकारको प्राथमिकता : पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिं मार्ग’
  • खबरदाता

जेठ २८, २०७९   पृथ्वी राजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिं मार्ग कालोपत्र गरिने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धसिं मार्ग कालोपत्र गर्न लागिएको हो । दमौलीदेखि सुढेसम्मको दश किलोमिटर सडक कालोपत्रका लागि टेन्डर...

  तनहुँमा खोलाले बगाएर मृत्यु
  • खबरदाता

जेठ २८, २०७९ तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा...

भक्तपुर केन्द्रबिन्दु भएर बिहानै ४‍‍.७ म्याग्निच्युडको भूकम्प
  • खबरदाता

जेठ २८, २०७९ काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत...

वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर खैरहनीमा एक घाइते
  • खबरदाता

जेठ २७,२०७९   भरतपुर - वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर खैरहनीमा एक जना घाइते भएका छन। घाइते हुनेमा बारा कलैया -२४ मनरहवा बस्ने २४ वर्षको विनय चौधरी रहेको प्रहरीले जनाएको छ। खैरहनी १ तरकारी चोकमा पूर्णराज सिलवालले संचालन गरेको सेभ...

आँबुखैरेनी नजिक सडक भासिएर मृत्यु भएका दुवैको पहिचान खुल्यो
  • रासस

जेठ २७,२०७९   पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखरस्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको पहिचान खुलेको छ। घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो। सो घटनामा परी मृत्यु हुनेमा गोरखा...

बाघको आक्रमणबाट चितवनमा थप एक घाइते
  • खबरदाता

  जेठ २७,२०७९ भरतपुर । बाघको आक्रमणबाट चितवननमा अर्का एक जना घाइते भएका छन। शुक्रबार बेलुकी अन्दाजी सवा ४ बजेको समयमा भरतपुर महानगर(२३ स्थित हरियाली सामुदायिक वन नजिक राप्ती खोला हेर्न गएको अवस्थामा ४३ वर्षीय राजेश वाइवा बाघको आक्रमणबाट घाइते...

शिक्षा र जिवनको मुल्य समान छ : उप प्रमुख अधिकारी
  • खबरदाता

जेठ २७ ,२०७९   चितवन - भरतपुर माहानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले संस्थागत र सामुदायिक बिधालय माथिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन। भरतपुर माहानगर प्याब्सनले नवनिर्वाचित जनप्रतिनिधिलाई शुक्रवार गरेको सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले संस्थागत र सामुदायिक...

यी २५ सेवा, जहाँ हड्ताल गर्न पाइँदैन
  • खबरदाता

जेठ २७,२०७९ सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ। ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर...

मानब बस्तीमा पसेर आतंक मच्चाउने बाघ नियन्त्रणमा
  • खबरदाता

  जेठ २७,२०७९ चितवन – मानव बस्तीमा पसेर आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिइएको छ। उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले राप्ती नगरपालिका १ को महादेवटार भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो । शुक्रवार दिउँसो करिब पौने २ बजेको समयमा उक्त...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८