असार २५,२०७९ चितवन - सामाजिक संजाल फेसबुकमा साथी बनेर २६ लाख भन्दा बढी रकम ठगीको आरोपमा एक महिला पक्राउ परेकी छन। पक्राउ पर्नेमा पुर्बी नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्वर ११ घर भएकि बर्ष २६ कि सम्भावी पौडेल रहेको चितवन प्रहरीले...
असार २५,२०७९ चितवनः नेपाल प्रेस युनियनको नबौं महाधिबेशनका लागि वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा सभाको आयोजना गरी आचार्यको उम्मेदवारी घोषणा गरेको हो । वि। सं। २०५३ साल...
असार २५,२०७९ नेपालमा पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। शनिबार ३१ जना...
असार २५,२०७९ जनस्तरबाट ब्यापक बिरोध आएपछि बालेन शाहले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाइने भएका छन। काठमाडौं महानगरपालिकाका मेयर शाहले शनिबार दिउँसो सामाजिक संजाल फेसबुक मार्फत सो कुराको जानकारी गराएका हुन। ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’...
असार २५ ,२०७९ झापा । चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ ।...
असार २५, २०७९ पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी...
असार २५, २०७९ शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका...
असार २५, २०७९ काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी चारदिने नेपाल भ्रमणमा नेपाल आउन लागेका हुन् । उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा,...
असार २५, २०७९ कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ स्थित...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८