• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण

  • खबरदाता

पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण

असार २५,२०७९

 

नेपालमा पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

शनिबार ३१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ६०५ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १ हजार ५३९ पीसीआर तथा १ हजार ७६ एन्टिजेन परीक्षण भएको छ।

 

  • प्रकाशित मिति : असार २५, २०७९, शनिवार १६:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८