• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
थप ९८ जनामा सङ्क्रमण पुष्टि
  • खबरदाता

असार २४ ,२०७९   देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार १५४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६१ जनाले पिसीआर र एक हजार ९३ जनाको एन्टिजेन विधिबाट...

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जोको निधन
  • एजेन्सी

असार २४ ,२०७९   जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। ६७ वर्षीय आबेमाथि शुक्रबार बिहान पश्चिम जापानको नारा...

झापामा तीन पालिकामा‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
  • खबरदाता

असार २४ ,२०७९   जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन्। मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ।   'बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आएु, अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द...

यस कारण सर्बोच्चले रोक्यो चितवनमा लाइसेन्स वितरण प्रक्रिया
  • खबरदाता

असार २४, २०७९   चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएका हुन्...

मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना
  • खबरदाता

असार २४,२०७९   आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा...

जनार्दनलाई चोख्याउने खेल सुरु,संसदिय सिमितलाई बनाइँदैछ निकम्मा !
  • खबरदाता

असार २४, २०७९   बजेट निर्माणमा बिचौलियालाई पहुँच दिएको र अर्थ मन्त्रालयका सीसीक्यामेराका दृश्य नष्ट गरेको विषयमा छानबिन गर्न संसदको कार्यकाल सकिनै लाग्दा विशेष समिति गठन गरिएको छ । कुनै पनि राष्ट्रिय चासोका विषयमा यसरी संसदीय विशेष समिति गठन गर्नु...

पदाधिकारी छान्न दाहाल असफल
  • खबरदाता

असार २४, २०७९   चर्को विवादका कारण नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले बिहीबार पदाधिकारीको टुंगो लगाउन सकेन । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुंगो लगाउने अख्तियारी पाएका अध्यक्ष पुष्पकमल दाहालले बिहीबारको बैठकमा पोलिटब्युरो र स्थायी समितिमा रहने केहीको नाम प्रस्ताव...

भरतपुर अस्पतालको भर्याङमुनि नवजात शिशु भेटियो
  • खबरदाता

  असार २३,२०७९ चितवनको भरतपुर अस्पतालमा बेवारिसे अबस्थामा नवजात शिशु फेला परेको छ। बिहिवार दिउँसो साढे २ बजेको समयमा अस्पतालको सी ब्लकको भर्याङमुनि शिशु ( बच्ची) भेटिएको चितवन प्रहरीले जनाएको छ। हेर्दा एक दुई दिनको जस्तो देखिने शिशुको सोही अस्पतालको...

सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते
  • खबरदाता

असार २३, २०७९ सिरहाको सिरहा नगरपालिका–१२ मा स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस बिहीबार बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।  ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८