• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
हराएकी महिलाको दुई दिनपछि शव फेला
  • रासस

साउन ८, २०७९ बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको...

डब्ल्यूएचओद्वारा मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
  • खबरदाता

साउन ८, २०७९   विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। बैठकमा लामो छलफलपछि डब्ल्यूएचओ​ले यस्तो घोषणा गरेको हो । मंकीपक्स अहिलेसम्म सबै देशका लागि चिन्ताको विषय बनेको छ । अमेरिकामा पहिलो पटक दुई बालबालिकामा यो...

यस्तो छ आजको मौसम पूर्वानुमान
  • खबरदाता

साउन ८, २०७९   हाल मनसुनको न्यून चापीय रेखा नियमित भन्दा केही दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित...

चितवनमा रगत अभाव भएपछि संकलनमा लागे पत्रकार
  • खबरदाता

साउन ७,२०७९   चितवन - जिल्लामा रगतको अभाव भएपछि रगत पुर्ति गर्न चितवनका पत्रकार आफै सकृय भएका छन। रगतको अभावलाइ मध्यनजर गर्दै पश्चिम चितवन पत्रकार मञ्चले आउँदो २८ गते भरतपुर १९ को रामपुर बजारमा बृहत् रक्तदान कार्यक्रमको तयारी गरेको छ।...

थप ३३५ जनामा कोरोना संक्रमण
  • खबरदाता

साउन  ७ , २०७९   देशभर थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार थप ३३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९९६ जनाको कोरोना परीक्षण गरिएको थियो।...

निकुञ्जका कारण माडीमा परेको समस्या समाधान हुन्छ : मन्त्री यादव
  • खबरदाता

साउन  ७ , २०७९ चितवन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षणपश्चात् मन्त्री यादवले...

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
  • खबरदाता

साउन ७ ,२०७९   ताप्लेजुङ । ताप्लेजुङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई...

नारायणगढ – मुग्लिङ सडक खण्ड सुचारु
  • खबरदाता

  साउन ७,२०७९ चितवन - पहिरो खसेपछि अबरुद्ध भएको नारायणगढ -मुग्लिङ सडक खण्ड सुचारु भएको छ। पहिरो हटाएपछि बिहान ९ बजेबाट सडक दुई तर्फि सुचारु भएको प्रहरीले जनाएको छ। सनिवार बिहान करिब ८ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ स्थिति खहरेखोला...

नारायणगढ – मुग्लिङ सडक खण्ड अबरुद्ध
  • खबरदाता

साउन ७,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ। चितवन प्रहरीका अनुसार सनिवार बिहान करिब ८ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ स्थिति खहरेखोला भन्ने स्थानमा माथीबाट ढुङगा र माटो सहितको पहिरो आई दुवै तर्फ बाटो अबरोध...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८