साउन ७,२०७९
चितवन – पहिरो खसेपछि अबरुद्ध भएको नारायणगढ -मुग्लिङ सडक खण्ड सुचारु भएको छ।
पहिरो हटाएपछि बिहान ९ बजेबाट सडक दुई तर्फि सुचारु भएको प्रहरीले जनाएको छ।
सनिवार बिहान करिब ८ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ स्थिति खहरेखोला भन्ने स्थानमा माथीबाट ढुङगा र माटो सहितको पहिरो आई दुवै तर्फ बाटो अबरोध भएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८