साउन ७ , २०७९ देशभर थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार थप ३३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९९६ जनाको कोरोना परीक्षण गरिएको थियो।...
साउन ७ , २०७९ चितवन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षणपश्चात् मन्त्री यादवले...
साउन ७ ,२०७९ ताप्लेजुङ । ताप्लेजुङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई...
साउन ७,२०७९ चितवन - पहिरो खसेपछि अबरुद्ध भएको नारायणगढ -मुग्लिङ सडक खण्ड सुचारु भएको छ। पहिरो हटाएपछि बिहान ९ बजेबाट सडक दुई तर्फि सुचारु भएको प्रहरीले जनाएको छ। सनिवार बिहान करिब ८ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ स्थिति खहरेखोला...
साउन ७,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ। चितवन प्रहरीका अनुसार सनिवार बिहान करिब ८ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ स्थिति खहरेखोला भन्ने स्थानमा माथीबाट ढुङगा र माटो सहितको पहिरो आई दुवै तर्फ बाटो अबरोध...
साउन ६,२०७९ प्रतिनिधिसभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राखेका जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरेका थिए । मन्त्री खाणले प्रस्तुत...
साउन ६,२०७९ बैंकिङ खबरर नेपाल राष्ट्र बैंकले घर जग्गा धितोमा कडाई गरेको छ । आर्थिक वर्ष २०७८-८० को मौद्रिक नीति जारी गर्दै राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाएको हो । नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यका...
साउन ६,२०७९ विश्व अर्थतन्त्रमा परेको प्रत्यक्षरअप्रत्ययक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको राष्ट्र बैंकले बताएको छ । आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले यस्तो बताएको हो । विगत केही समययता रुस र युक्रेनबीच जारी युद्धको कारण विश्वव्यापी...
साउन ६,२०७९ पछिल्लो एक दिनमा देशभर ४५७ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार २ हजार १६८ जनाको पिसिआर गर्दा ३८४ र र १ हजार ६७० जनाको एन्टिजेन परीक्षण गर्दा ७२ गरि ४५७ जनामा संक्रमण पुष्टि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८