• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चुनाव घोषणा गर्न कसले रोक्यो देउवालाई ?
  • खबरदाता

साउन  ११, २०७९ काठमाडौँ । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्न निरन्तर दबाब दिइरहेको छ । मंगलबार मात्र पनि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन नै गरी मंसिर ४ को मिति घोषणा गर्नेमा आशावादी रहेको भन्दै...

चितवनका १३ सहित देशभर थपिए ६३८ कोरोना संक्रमित
  • खबरदाता

  साउन १०,२०७९   पछिल्लो २४ घन्टामा चितवनका १३ सहित देशभर थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६३८ जनामा संक्रमण पुष्टि भएको हो। पाँच हजार ५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा...

न्युरो टिप्न जाँदा गैंडाको आक्रमणबाट रत्ननगरका थापा घाइते
  • खबरदाता

साउन १०,२०७९ चितवन - गैंडाको आक्रमणबाट चितवनमा एक जना पुरुष घाइते भएका छन् । रत्ननगर नगरपालिका –८ अन्तर्गतको बाघमारा सामुदायिक वनमा न्युरो टिप्न जाँदा सोहि स्थान बस्ने ३१ वर्षीय कुन्दन लामा घाइते भएका हुन् । लामाको चितवन मेडिकल कलेजमा उपचार...

पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते
  • खबरदाता

साउन १०, २०७९ पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार...

चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै
  • रासस

साउन १०, २०७९   चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।   माइती...

गाउँपालिकाद्वारा जुवातास, धूम्रपान सेवन गर्न प्रतिबन्ध
  • खबरदाता

साउन १०, २०७९ जिल्लाको धवलागिरी गाउँपालिका-१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सूर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ। वडाका जनप्रतिनिधीहरुको आज बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ।...

आज यी स्थानमा भारी वर्षा
  • खबरदाता

साउन १०, २०७९   मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ। दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।...

चितवनमा २७ नमुना परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

परिक्षण मध्ये ३७ प्रतिशतमा संक्रमण साउन ९,२०७९   चितवन - सोमबार चितवनमा २७ जनाको नमुना परिक्षण गर्दा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार संक्रमण हुनेमा भरतपुर महानगर पालिकामा १ पुरुष र ६ महिला...

ग्यास बुलेटको ठक्करबाट नारायणगढमा महिलाको मृत्यु
  • खबरदाता

साउन ९, २०७९ चितवन- पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ । कार्यालयका अनुसार पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको आरजे...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८