• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनका ५ सहित देशभर ५६८ जनामा कोरोना पुष्टि, एकको मृत्यु
  • खबरदाता

साउन ९,२०७९   नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५७ पुगेको छ। सोमबार...

साउनको दोस्रो सोमबार : देवघाटमा भक्तजनको भीड
  • खबरदाता

साउन ९, २०७९   साउनको दोस्रो सोमबार बोलबम मेलाका लागि तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड बढेको हो । साउनको पहिलो सोमबार २० हजार...

गैँडाकोट नगरपालिकाको बेरुजु नौ करोड
  • खबरदाता

साउन ९, २०७९   नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-७८ मा गैँडाकोटको बेरुजु बढेको हो । गैँडाकोटमा हालसम्म नौ करोड १९ लाख ८५ हजार बेरुजु देखिएको छ ।...

भरतपुरको रमाइलो चोकमा खुकुरी प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या
  • खबरदाता

साउन ९,२०७९   चितवन - चितवनको भरतपुरमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेका छन। आइतबार राति करिब साढे १० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १० रमाईलो चोक बस्ने बर्ष ४३ को कृण्ण प्रसाद आचार्यले घरायसी बिबाद हुँदा आफ्नै...

आज यी स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा
  • खबरदाता

साउन ९, २०७९   आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज राती देशभर आंशिकदेखि...

सवारी साधन आयातमा लगाएको प्रतिबन्ध नहटेपछि नाडा अटो शो स्थगित
  • खबरदाता

साउन ८, २०७९   काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ। नाडा कार्यसमितिको आज बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको...

थप ३४७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु
  • खबरदाता

साउन ८, २०७९   काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५६...

भक्तपुरमा रूख ढल्दा तीनको मृत्यु, १२ जनाभन्दा बढी घाइते
  • खबरदाता

साउन ८, २०७९   भक्तपुरमा सल्लाको रूख ढल्दा तीन जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ। गृहमन्त्री बालकृष्ण खाणको सचिवालयका अनुसार भक्तपुर नगरपालिका १ सल्लाघारीमा आज रूख ढलेर एक यात्रुबहाक बस र स्कुटीलाई च्यापेको थियो। काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २...

झापामा तीनजना किशोरी एकै रुखमा झुण्डिएको अवस्थामा भेटिए
  • खबरदाता

साउन ८, २०७९   झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा ती किशोरीहरु झुन्डिएर मृत अवस्थामा भेटिएका हुन्। घटनाको प्रकृति हेर्दा उनीहरु तीनैजनाले आत्महत्या...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८