परिक्षण मध्ये ३७ प्रतिशतमा संक्रमण
साउन ९,२०७९
चितवन – सोमबार चितवनमा २७ जनाको नमुना परिक्षण गर्दा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ कार्यालय चितवनका अनुसार संक्रमण हुनेमा भरतपुर महानगर पालिकामा १ पुरुष र ६ महिला गरिए ७ जना रहेका छन।
यस्तै राप्तीमा १ महिला,नवलपरासी मध्यबिन्दुका १ पुरुष र गोरखाका १ महिला समेत गरि १० जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड- १९ प्रयोगशालाका प्रमुख मणि राम महतोले जानकरि दिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८