• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन १३, २०७९ काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केही र...

बालेन्द्रले के साँच्चै बाटो बिराउँदै छन् ?
  • खबरदाता

साउन १३, २०७९ बालेन्द्र शाह काठमाडौँ महानगरको प्रमुख निर्वाचित भएपछि त्यसले देशैभरको राजनीतिलाई तरंगित पारेको थियो । अब आउँदो चुनावमा यस्तै असंगठित शक्तितिर जनमत ढल्किन सक्ने अनुमानसमेत गरिएको थियो ।बालेन्द्र यस्तो समयमा मैदानमा देखापरेका थिए कि मूल धारका एवं परम्परात...

एसपीपीमा अमेरिकाको दबाब, निर्णयमा अडिएलान् देउवा ?
  • खबरदाता

साउन १३, २०७९ एसपीपीमा अमेरिकाले एमसीसी शैलीमै दबाब दिन थाल्यो, देउवाले आफ्नो निर्णयमा अडिएलान् रु काठमाडौँ । नेपालको संसदबाट अनपेक्षित रुपमा एमसीसी अनुमोदन भयो । सडक, संसद र सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेका बेला संसदले एमसीसी अनुमोदन गरेपछि त्यतिखेर नेपालीभन्दा...

चिप्लिएर नारायणी नदिमा बेपत्ता
  • खबरदाता

साउन १२,२०७९ चितवन - चिप्लिएर नारायणी नदिमा खस्दा एक जना बेपत्ता भएका छन। बिहीवार अन्दाजी ५  बजेको समयमा  भरतपुर महानगरपालिका १ स्थित  जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा गोरखा आरुघाट घर भई हाल जिल्ला भरतपुर २ क्षेत्रपुर बस्ने बर्ष ४५...

आज ७१० कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
  • खबरदाता

साउन १२, २०७९   पछिल्लो चौबिस घण्टामा देशभर ७१० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ५ हजार २५ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्न प्राविधिक समिति गठन
  • रासस

साउन १२, २०७९ नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो ।...

एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड
  • खबरदाता

साउन १२, २०७९   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् ।...

चितवन र आसपासका क्षेत्रमा लगातार बर्षा , सतर्कता अपनाउन आग्रह
  • खबरदाता

साउन १२, २०७९   बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रुपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भएको छ ।वर्षा र बाढीले क्षति पुर्‍याउन सक्ने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले...

जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी
  • खबरदाता

साउन १२, २०७९ जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्। जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८