साउन १५,२०७९ नेपालमा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ। पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर गएको हो। भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८:१३ बजे भुकम्प गएको हो। चितवन लगायत पूर्वी नेपाल सम्म भुकम्पको धक्का महसुस...
साउन १५, २०७९ आज साउन १५ अर्थात खीर खाने दिन। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई...
साउन १५, २०७९ लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ुनेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकु हालै पारित भएको हो। संघीय संसदबाट पारित विधेयक राष्ट्रपतिले...
साउन १४,२०७९ नेपालमा पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६६ पुगेको छ। शनिबार...
साउन १४,२०७९ विभिन्न ७ बुँदे सयुक्त घोषणापत्र जारी गर्दै प्रथम महानगर सम्मेलन नेपाल सम्पन्न भएको छ । शुक्रबारबाट पोखरको सराङकोटमा शुरु भएको सम्मेलनले विभिन्न ७ वटा बुदाहरुलाइ पाँच बर्षमा सम्पन्न गर्ने गरि सहमति जनाउँदै समापन भएको हो ।...
साउन १४, २०७९ डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज...
साउन १४, २०७९ पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औं संस्करणमा आयोजकलाई तीन लाख ४७ हजार आठ सय रुपैयाँ घाटा लागेको छ। प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो। प्रतियोगितामा विभिन्न...
साउन १४, २०७९ दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ। बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो। विद्यालयले नै चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो।...
साउन १३, २०७९ शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ । जिल्लाको नरेनापुर गाउँपालिका–१ स्थित सुइया, डूडुवा गाउँपालिका–१ स्थित खडैचा, जानकी गाउँपालिका– १ स्थित शिवपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८