• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भोजपुर केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प

  • खबरदाता

भोजपुर केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प

साउन १५,२०७९

 

नेपालमा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ।

पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर गएको हो। भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८:१३ बजे भुकम्प गएको हो।

चितवन लगायत पूर्वी नेपाल सम्म भुकम्पको धक्का महसुस गरिएको थियो।

  • प्रकाशित मिति : साउन १५, २०७९, आइतवार ०८:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८