• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढ – मुग्लिन सडकखण्ड सुचारु

  • खबरदाता

नारायणगढ – मुग्लिन सडकखण्ड सुचारु

साउन १६,२०७९

 

चितवन – लगातारको झरीले गर्दा पहिरो गएपछि अबरुद्ध भएको नारायणगढ( मुग्लिन सडकखण्ड सुचारु भएको छ।

लेदो सहित खसेको पहिरो हटाएपछि अहिले बिहान साढे ६ बजेबाट सडक दुईतर्फिनै सुचारु भएको प्रहरीले जनाएको छ।

सोमबार बिहान ४ बजेको समयमा उक्त सडक खण्डको भरतपुर २९ स्थिति घुमाउने नजिक लेदो सहितको पहिरो झरेपछि दुई तर्फि सडक अबरुद्ध भएको थियो।

  • प्रकाशित मिति : साउन १६, २०७९, सोमवार ०६:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८