• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

चितवनमा १५ जना कोरोना  संक्रमीत थपिए

  • खबरदाता

चितवनमा १५ जना कोरोना  संक्रमीत थपिए

साउन १६,२०७९

चितवन । चितवनमा ६६ जनाको नमूना परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १४ र रत्ननगर नगरपालिकामा १ गरि १५ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनमा हाल ७० जना आइसोलेसनमा रहेका छन भने ३ जनाको अस्पतालमा उपचार भइरहेको छ।

  • प्रकाशित मिति : साउन १६, २०७९, सोमवार १५:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८