• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको आपटारीमा रुख ढल्दा दुईवटा ट्रकमा क्षति

  • खबरदाता

भरतपुरको आपटारीमा रुख ढल्दा दुईवटा ट्रकमा क्षति

साउन १७,२०७९

 

चितवन – भरतपुर १ को आपटारीमा रुख ढल्दा दुई वटा ट्रकमा क्षति पुगेको छ।

आज दिउँसो करिब १ बजेको समयमा आपटारी र पोखरा बसपार्कको बिचमा सिसौको रुख ढली ग१ख ३३२६ र ना१क ३२९६ नम्बरको ट्रकमा क्षति भएको प्रहरीले जनाएको छ।

अहिले नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी सहीतको टोलीले रुख काटी बाटो खुलाउने पहल गरिरहेको छ।

  • प्रकाशित मिति : साउन १७, २०७९, मंगलवार १३:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८