• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढबाट धादिङ हिँडेको माइक्रो त्रिशुलीमा खस्यो, १८ यात्रु घाइते

  • खबरदाता

नारायणगढबाट धादिङ हिँडेको माइक्रो त्रिशुलीमा खस्यो, १८ यात्रु घाइते

साउन १६,२०७९

 

नारायणगढबाट धादिङका लागि छुटेको माइक्रो त्रिशुलीमा खस्दा १८ यात्रु भाइते भएका छन।

सोमबार करिब ४ बजेको समयमा भरतपुर २९ को नारायणगढ मुग्लिङ् सडक खण्डमा पर्ने भोर्ले भन्ने स्थानमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको बा ३ ख ८५८८ नम्बरको माइक्रोमा मुक्तिनाथ बिकसा बैंक धादिङमा कार्यरत कर्मचारी रहेको भन्ने बुझिएको जनाइएको छ।

प्रहरीका अनुसार माइक्रो अनियन्त्रित भइ सडकबाट अन्दाजी २५र३० मिटर तल खसी दुर्घटना हुदा चालक सहित १८ जना घाईते भई उपचारको लागी भरतपुर पठाइ उपचार भइरहेको छ।

१-टिकाराम श्रेष्ठ (धादिङ)
२-प्रमिला भट्ट (धादिङ)
३-सरोज खतिवडा (धादिङ)
४-दीपा रेग्मी (धादिङ)
५-जीवन कुमार (नुवाकोट)
६-उपेन्द्र भण्डारी (नुवाकोट)
७-सुजन आचार्य (धादिङ)
८-सरोज मोक्तान (मकवानपुर)
९-सावित्री सापकोटा (धादिङ)
१०-स्वस्तिका आचार्य (धादिङ)
११-विकास संजेल (ललितपुर)
१२-मनोज भण्डारी (धादिङ)
१३-सुवास नेपाल (नुवाकोट)
१४-धर्मबहादुर खड्का (दोलखा)
१५-प्रकाश अधिकारी (धादिङ)
१६-सनिशा अधिकारी (धादिङ)
१७-रोजिना श्रेष्ठ (धादिङ)
१८-अन्जेल कुमाल (भरतपुर)

 

  • प्रकाशित मिति : साउन १६, २०७९, सोमवार २०:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८