साउन २५, २०७९ राजनीतिक दल र नेताहरुमध्ये को कति पानीमा छन् भन्ने थाहा पाउन भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन काफी छ । २०७४ को स्थानीय निर्वाचनमा २ सय ९४ तहको नेतृत्व सम्हालेको एमाले यसपालि २ सय ६ मा खुम्चिन पुग्यो...
साउन २४,२०७९ चितवन - पश्चिम् चितवनमा एक पुरुष आफ्नै घरको कोठा भित्र मृतअबस्थामा फेला परेका छन। प्रहरीका अनुसार मंगलबार दिउँसो अन्दाजी ४:२० बजेको समयमा जिल्लाको भरतपुर महानगरपालिका -२१ पार्बतिपुर बस्ने बर्ष ५६ को टिकाराम बिक आफ्नै घरको कोठामा भित्रबाट चुकुल...
साउन २४, २०७९ पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ९० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ६ हजार ३ सय जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको...
साउन २४,२०७९ चितवन । चितवनमा ९१ जनाको नमूना परिक्षण गर्दा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १९ र खैरहनि नगरपालिकामा १,रत्ननगरमा १, कालिकामा १ र इच्छाकामनामा ३ गरि थप २५...
साउन २४, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् । विवाह गरेर नेपाल भित्रिने...
श्रावण २४, २०७९ गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम अर्थात् तरलता अभाव रहेको देखाइरहे । आम उद्योगी र सर्वसाधारणले समेत स्वीकृत भइसकेको कर्जा पनि पाएनन् । तर बैंकहरुको नाफा भने बढेको बढ्यै छ । तरलता अभावका बीच...
साउन २३,२०७९ साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक...
साउन २३,२०७९ चितवन - पहिरो खसेपछि अबरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ को केराबारी (मौरी खिला पुल नजिक)लेदो सहितको पहिरो खसेपछि सडक अबरुद्ध भएको हो। सोमबार दिउँसो करिब ५...
साउन २३,२०७९ चितवन - सोमबार दिउँसो आएको हवाहुरिले रुख ढल्दा एउटा स्कुटीमा क्षति भएको छ। प्रहरीका अनुसार दिउँसो अन्दाजी ४ स् ४० बजेको समयमा चितवनको भरतपुर ११ भोजाड जंगलमा अविरल वर्षा संगै आएको हावा हुरिले रुख ढल्दा बागमती प्रदेश ०३-००४...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८