साउन २४,२०७९
चितवन । चितवनमा ९१ जनाको नमूना परिक्षण गर्दा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १९ र खैरहनि नगरपालिकामा १,रत्ननगरमा १, कालिकामा १ र इच्छाकामनामा ३ गरि थप २५ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनमा हाल १०८ जना आइसोलेसनमा रहेका छन जसमध्ये ६ जनाको अस्पतालमा उपचार भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८