साउन २३,२०७९ चितवन - जुवा खेलिरहेको अबस्थामामा भरतपुरबाट प्रहरीले १२ जनालाइ पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहानको राती अन्दाजी ३:४० बजेको समयमा जिल्लाको भरतपुर महानगरपालिका ११ गणेशस्थान चोक स्थित सुदिप भण्डारीको घरमाबाट उनीहरुलाई पक्राउ गरिएको हो। सो स्थानबाट...
साउन २३,२०७९ चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ। आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो। अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो। दसैँ...
साउन २३,२०७९ चितवन । चितवनमा ७५ जनाको नमूना परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १२ र खैरहनि नगरपालिकामा ३ गरि १५ जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा...
साउन २३, २०७९ चितवन । चितवनमा लागु औषध अपराध बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार चितवनमा हरेक बर्ष लागु औषध अपराध बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएका छन्...
साउन २३, २०७९ अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने...
साउन २२,२०७९ चितवन- कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने ४८ वर्षिय पुरुष रहेका छन् । निमोनियाको समस्या भई शनिबार पुरानो मेडीकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएका उनको भरतपुर...
साउन २२, २०७९ ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...
साउन २२, २०७९ प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ। पाँच महिनाअघि गत फागुनमा...
साउन २२, २०७९ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८