• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा हावाहुरीले रुख ढल्दा स्कुटीमा क्षति, रामपुर सडक अबरुद्ध

  • खबरदाता

भरतपुरमा हावाहुरीले रुख ढल्दा स्कुटीमा क्षति, रामपुर सडक अबरुद्ध

साउन २३,२०७९

चितवन – सोमबार दिउँसो आएको हवाहुरिले रुख ढल्दा एउटा स्कुटीमा क्षति भएको छ।

प्रहरीका अनुसार दिउँसो अन्दाजी ४ स् ४० बजेको समयमा चितवनको भरतपुर ११ भोजाड जंगलमा अविरल वर्षा संगै आएको हावा हुरिले रुख ढल्दा बागमती प्रदेश ०३-००४ प ८१५१ नं।को स्कुटीमा क्षति पुगेको हो। अहिले उक्त स्थानमा बाटो खुलाउने पहल भईरहेको छ।

यस्तै भरतपुर ४ स्थिति बरपिपल चोक नजिक रुख ढल्दा भरतपुर रामपुर सडक अबरुद्ध भएको छ । उक्त स्थानमा पनि बाटो खुलाउने प्रयास भइरहेको छ।

  • प्रकाशित मिति : साउन २३, २०७९, सोमवार १७:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८