साउन २८, २०७९ आज शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती प्रदेश र कर्णाली...
साउन २८, २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँटको आधार तय गरेका छन् । गठबन्धनभन्दा बाहिर रहेका लोकतान्त्रिक समाजवादी पार्टी र जसपाबाट फुटेर हालै गठन भएको...
साउन २७,२०७९ चितवन । चितवनमा ६८ जनाको नमूना परिक्षण गर्दा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ११ खैरहनि नगरपालिकामा ४ र इच्छाकामनामा ३ गरि थप १८ जनामा संक्रमण पुष्टि...
साउन २७,२०७९ सरकारले मिटरब्याज सम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा। भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय...
साउन २७,२०७९ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर...
साउन २७,२०७९ झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता...
साउन २६,२०७९ नेकपा एकीकृत समाजबादिका अध्यक्ष माधब कुमार नेपाललाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक संजाल मार्फत बिहिवार गरिएको परिक्षणमा आफुलाई संक्रमण भएको जनाएका हुन। अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको समेत उनले बताएका छन। स्वास्थ्य संवेदनशीलतालाई...
साउन २६,२०७९ चितवन - स्थानिय निर्वाचनदेखि पार्टी नेतृत्व प्रति असन्तुष्टि जनाउँदै आएका सयौं कार्यकर्ताले पार्टी छाड्न थालेपछि काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालले सबैलाई एक हुन आव्हान गरेका छन। खनालले बिहिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सबै असन्तुष्ट पक्षलाई पार्टीको...
साउन २६, २०७९ पछिल्लो चौबिस घण्टामा देशभर ८१५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ५३४ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८