• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कोरोना संक्रमणका कारण भरतपुर २० का वडा अध्यक्षको मृत्यु
  • खवरदाता

आश्विन–२५, २०७७ चितवन । कोरोना संक्रमणका कारण भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको हो । तामाङलाई उच्चज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज...

तरकारी– कृषकको बारीमा किलोको ३०, भान्सामा आइपुग्दा १३०
  • खवरदाता

आश्विन–२५, २०७७ बागलुङ । जिल्लाका बजारमा गोलभेडाको मूल्य १३० रुपैयाँसम्म छ । उपभोक्ताले दैनिक उपभोग गर्ने गोलभेडाको यति धेरै मूल्य यसअघि थिएन । उपभोक्ताले यति धेरै तिर्ने भएपछि किसानले पनि राम्रो मूल्य पाएका होलान् भन्ने लाग्छ तर किसानले आधा मूल्य...

आईतवार २ हजार ७१ संक्रमित थपिए, संक्रमित संख्या १ लाख ७ हजार बढी
  • खवरदाता

आश्विन–२५, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ४२७ नमुनाको परिक्षण गर्दा २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन् । आज ७०२ महिला र १३६९ पुरुष गरि २ हजार ७१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख...

के देशै किनिसकेका हुन् यी दुईजनाले ?

नारायण दाहाल / आश्विन–२५, २०७७ जुन देशमा भ्रष्ट कर्मचारीतन्त्र हुन्छ, अनैतिक राजनीतिज्ञ हुन्छ, विश्वास हराएको न्यायालय हुन्छ, जुम्सो नागरिक समाज हुन्छ र बिकाउ मिडिया हुन्छ, त्यो देशको हालत के हुन्छ ? अहिले नेपालमा जे भइरहेको छ, त्यही हुन्छ । देशका...

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
  • खवरदाता

आश्विन–२५, २०७७ चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर १० बस्ने ७५ वर्षकी महिना रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ । श्वासप्रश्वासमा समस्या भई यही असोज २२ गते भर्ना भएकी उनमा सोही...

चितवनमा तीन जना कोरोना संक्रमित मृत्यु
  • खवरदाता

आश्विन–२५,२०७७ चितवन । चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत दुई जना र भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका मकवानपुर ६ निवासी ८५ वर्षीया...

बैंगलोरले चेन्नाइलाई हरायो
  • खवरदाता

आश्विन–२५, २०७७ लगातार दोस्रो खेलमा प्रतिस्पर्धात्मक जित हात पारे पछि कलकत्ता नाइट राइडर्स आइपिएलको अङ्क तालीकामा तेस्रो स्थानमा रहेको छ । कलकत्ताको जितसँगै छैटौँ पराजयको सामना गरेको किङ्स पन्जाब ११ सङ्कटमा परेको छ । आइतबार भएको खेलमा कलकत्ताले पन्जाबलाई २...

डा.केसी र सरकारबीच सहमतिपछि अनसन तोडियो

आश्विन–२५, २०७७ चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका विभिन्न ६ बुँदे माग राखेर २७ दिनदेखि आमरण अनसनमा बसेका डा गोविन्द केसी र सरकारबीच शनिबार राति सहमति भएको छ । डा केसी पक्ष र सरकारी वार्ता टोलीबीच शनिबार राती भएको वार्तापछि...

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
  • खवरदाता

आश्विन–२४,२०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित  पुरुषको मृत्यु भएको छ। ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका भरतपुर १ का ४७ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछी आश्विन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८