चितवन । चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित फरार भएका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ः३० बजेको समयमा आईसोलेसन कक्षबाट फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सौचालय जाने बहानामा उनी फरार...
खगेन्द्र संग्रौला काठमाण्डौं । समयले सबै भुइँफुट्टा, चोट्टा र चटकेहरुको परीक्षा लिन्छ । अलि दिन कुर्नुमात्र पर्छ, इतिहासका भित्तामा नतिजा अङ्कित भइहाल्छ । अहिले इतिहासको भित्तो हेर्दा मलाई निकट अतीतको याद आउँछ । र, कानमा कर्कश टेप गुन्जिन्छ । टेप...
काठमाण्डौं । सरकारसँग मिलेर काम गरिरहेको ड्रग कम्पनी सिप्लाले सरकारसँग मिलेर ज्यान बचाउन थुप्रै औषधी निर्माण गरिरहेको कम्पनीका प्रमुख वाइ.के.हमिदले जानकारी दिए । कम्पनीले कोरोना भाइरससँग लड्न आफ्नो कम्पनीले काम गरिरहेको बताएका छन् । सिप्लाले काउन्सिल अफ साइन्टीफीक रिसर्च इन्डियन...
काठमाडौं । उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टे«सिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा...
चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ७ जना सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर ३,१०,११,१२ र १५ वडाका ९ जना रहेका छन् । रत्ननगर ५ र १० का एक महिला एक...
प्रयास श्रेष्ठ काठमाडौं । काठमाडौंका केही होटललाई सरकारले ‘पे–क्वारेन्टिन’ घोषणा गरेसँगै उपत्यका बाहिरका होटल व्यवसायीहरुले समेत त्यस्तो अवसरको माग गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा चार महिनासम्म लकडाउन र हाल संक्रमण फैलावटका हिसाबले ‘हटस्पट’ मानिएका स्थानमा निषेधाज्ञा...
चितवन । विगत २४ घण्टामा देशभर ७ सय ४३ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार १० हजार २३४ स्वाबको परिक्षण गरिदा २ सय ४६ महिला र ४ सय ९७ पुरुष गरि ७...
चितवन । विराटनगर, भक्तपुर र पर्सामा १ ÷१ जना गरि कोरोना भाईरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६५ वर्षिय पुरुषको,भक्तपुरमा वुटवलका ५४ वर्षिय पुरुष र विरगञ्जमा पर्सा कि ७० वर्षिय बृद्धाको...
भरतपुरको चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १४ सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये १३ जना भरतपुर महानगरपालिकाका रहेका छन् भने १ जना खैरहनीका हुन । त्यस्तै हेटौडा, कावासोती , कलैया, गोरखाका १÷१ जना र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८