• जेठ १३, २०८१, आइतवार Sunday, 26 May, 2024

चितवनमा कोरोनाबाट ४९ वर्षिय पुरुषको मृत्यु

  • खवरदाता

चितवनमा कोरोनाबाट ४९ वर्षिय पुरुषको मृत्यु

कार्तिक–१, २०७७

चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका खैरहनी १२ का ४९ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछी असोज ३० गते अस्पताल भर्ना भएका उनको २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभीड आइसियुमा राखी भेन्टिलेटरको सहायतामा उनको उपचार हुदाहुँदै १ गते राती १ः४५ बजे मृत्यु भएको हो । निज पुरुष क्यान्सर रोगबाट समेत ग्रसित रहेको पारिवारिक श्रोतले जनाएको छ ।

  • प्रकाशित मिति : कात्तिक १, २०७७, शनिवार ०२:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८