[ फाेटाे : Hospital staff carry the body of a person who died of COVID-19 to a morgue in Mumbai, India, Friday, May 29, 2020. Most of the over 150,000 cases are concentrated in five of Indias 28 states, though an increase in cases has also been reported in some eastern states as migrant workers have begun arriving home from big cities on special trains. (AP Photo/Rajanish Kakade) ]
कार्तिक–१, २०७७
चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका खैरहनी १२ का ४९ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछी असोज ३० गते अस्पताल भर्ना भएका उनको २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभीड आइसियुमा राखी भेन्टिलेटरको सहायतामा उनको उपचार हुदाहुँदै १ गते राती १ः४५ बजे मृत्यु भएको हो । निज पुरुष क्यान्सर रोगबाट समेत ग्रसित रहेको पारिवारिक श्रोतले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८