• साउन २५, २०७९, बुधवार Wednesday, 10 August, 2022
centreal college

चश्मा किन्दा सिसा फ्रि

  • खवरदाता

चश्मा किन्दा सिसा फ्रि

कार्तिक–३, २०७७

चितवन । दशैं तिहारलाई लक्षितगरि यती चश्माघरले नयाँ धमाका ल्याएको छ ।

नारायणगढको लायन्सचोक र शहिद चोकमा रहेको चश्मा घरले आफ्ना नियमित ग्राहकलाई लक्षितगर्दै दशैं धमाका ल्याएको हो । अब ग्राहकले प्रत्येक फ्रेममा सिसा निशुल्क पाउनेछन् । यो योजना दशैं तिहार र छठलाई लक्षितगरि ल्याईएको चश्मा घरका प्रोपाईटर सरोज पौडेलले बताएका छन् ।

त्यति मात्र नभएर अन्य जुनसुकै चश्मा खरिद गर्दापनि १० देखि ३० प्रतिशत सम्म छुट पाईनेपनि उनले जनाएका छन् । यति चश्मा घरमा रेवान,पोलिश, गुची लगायत थुप्रै अन्र्तराष्ट्रिय ब्राण्डका चश्माहरु पाईन्छन् ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७७, सोमवार ०३:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८