माघ–२३, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २७२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६७ हजार ५६४ रहेको छ । यो ९८।५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना...
नारायणीहिटिको आँगनमा सभा गरेर उनले पुर्ब पन्च र राजाबादीको नजिक हुने रणनीति लिएका हुन। माघ २३,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल नेपाल समुहलाई आतंकबादीको संज्ञा दिएका छन। उनले शुक्रबार नेकपा आफ्नो समुहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै सो...
माघ–२२, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २२७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६७ हजार २९२ रहेको छ । यो ९८.४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको...
कुनैपनि संघसंस्था वा पार्टीहरुले जस्तासुकै विरोधका कार्यक्रम ल्याएपनि जनतालाई मान्य हुनेछन् होला सायद । तर बन्द जस्तो घातक र जनताले धेरै अघिदेखि प्रतिकार गर्दै आएको परिपाटीलाई परिवर्तन नगरे ती संस्था र पार्टीप्रति जनताले गर्दै आएको समर्थन विस्तारै फितलो हुँदै जानेछ...
माघ २२, २०७७ चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले निरकुशता लाद्न खोजेको भन्दै उसको कडा विरोध गर्दै आएको नेकपा दाहाल नेपाल (दाने) समूहले आज देशव्यापी आमहड्ताल गरिरहेकोछ । बुधवार सरकारले सवैधानिक निकायहरुमा गरेको नियुक्तीको विरोधमा आजको आमहड्ताल हिजो अवेर दाने...
माघ २२, २०७७ संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजले म्यानमामा भएको सैनिक अभ्यासको विरुद्धमा सबै सबै संसार एक जुट हुनु पर्ने विचार व्यक्त गरेका छन् । म्यानमामा नोभेम्बरमा भएको निर्वाचनलाई असहमति जनाउँदै गरिएको यो कार्य अस्वीकार भएको गुटिरेजले बताएका छन्...
माघ २२, २०७७ नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल (दाने) समूहले आब्हान गरेको आम हडतालका कारण चितवन लगायत देशभरको जनजिवन प्रभावित भएको छ । चितवनको चौविसकोठी, हाकिमचोक, बसर्पाक, लायन्सचोक लगायत नारायणगढ बजार पुर्ण रुपमा ठप्प भएको छ । साथै पुर्वी चितवनको...
माघ २२, २०७७ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को विवादास्पद कदमले मुलुकको राजनीति झन्झन् तनावपूर्ण बन्दै गएको छ । संसदीय सुनुवाइ नगरी र सर्वोच्चमा परेको रिटलाई बेवास्ता गर्दै बुधबार विभिन्न ११ वटा संवैधानिक आयोगमा भएको स्वेच्छाचारी नियुक्तिले राजनीतिलाई...
माघ २१,२०७७ गैँडाकोट। नारायणी नदीमा हामफालेकी महिलाको शकुसल उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रुपन्देही देवदह ६ बस्ने महिलाको शकुसल उद्दार गरिएको हो । ५४ वर्षीय उनको झोला र सल देखेपछि हामफालेको आशंकामा खोजी गरिएको थियो ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८