• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

नारायणीमा हामफालेकी महिलाको शकुसल उद्दार

  • खबरदाता

नारायणीमा हामफालेकी महिलाको शकुसल उद्दार

माघ २१,२०७७

गैँडाकोट। नारायणी नदीमा हामफालेकी महिलाको शकुसल उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रुपन्देही देवदह ६ बस्ने महिलाको शकुसल उद्दार गरिएको हो । ५४ वर्षीय उनको झोला र सल देखेपछि हामफालेको आशंकामा खोजी गरिएको थियो ।

वडाप्रहरी, शसस्त्र, आइस्मा मोटर वोट र स्थानीयले पानीको सतह कम भएको ठाउँमा डोरी समाएर बसेको अवस्थामा उद्दार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए।

उनलाइ अहिले उपचारका लागि अस्पताल लगिदै छ । झोला ७ बजेर ४० मिनेटर तिर फेला परेको र सवा ८ मा उद्दार गरिएको हो । हामफालेको कारण वारे थप अनुसन्धान भइरहेको थापाले जनाए ।

  • प्रकाशित मिति : माघ २१, २०७७, बुधवार १४:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८