• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
स्टार क्रिक्रेटः सुन्तलीको सामु धुर्मुस निरीह !
  • खबरदाता

चितवन, माघ २४ । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन आज भएको स्टार क्रिकेट २०२१ को उपाधी सुन्तलीको टिम ए ले हात पारेको छ । सुन्तली एले धुर्मुस ए लाई ९७ रनको तार्केट दिएकोमा धुर्मुस ए...

चितवनमा ६९४० जनाले लगाए कोरोनाको खोप
  • खबरदाता

माघ २४, २०७७ चितवन । चितवनमा पहिलो चरणमा ६९४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले कोरोनाविरुद्धको खोप जिल्ला जिल्लामा पुर्याएपछि ९ दिनका लागि तोकिएको खोप तालिका चितवनमा दुई दिन थप गरी आज ११ औँ दिनमा समापन गरिएको छ...

आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य
  • खबरदाता

माघ–२४, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २४८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६७ हजार ८१२ रहेको छ । यो ९८.५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको...

गैँडाकोट व्याटमिन्टन क्लवको अध्यक्षमा धनीराम महतो
  • खबरदाता

माघ २४, २०७७ नवलपुर । गैँडाकोट व्याटमिन्टन क्लवको अध्यक्षमा धनीराम महतो चयन भएका छन् । क्लवको आज सम्पन्न पहिलो अधिवेशनले उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा राजेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ र सहसचिवमा वसन्त कुमार श्रेष्ठलाई चयन गरेको हो ।...

नवलपुरमा बजेट छ बिकास छैन
  • खबरदाता

नारायणगढ बुटवल सडक खण्डमा १ प्रतिशत पनि बिकाश खर्च भएको छैन। माघ २४, २०७७ नवलपुर । नवलपुरमा विकास खर्च कछुवाको गतिमा छ । देशकै कान्छो जिल्ला भएकाले विकासका गतिविधि धमाधम हुनुपर्नेमा खर्चको अंकले भने सुस्त गति देखाएको छ । चालु...

असंवैधानिक नियुक्तिलाई सभामुखको चुनौती

संवैधानिक परिषद्का सदस्यसमेत रहेका सभामुख सापकोटा सर्वोच्चमा एकपटक खारेज गरिएको अध्यादेशलाई पुनः ल्याएर सरकारले अधिकारको दुरुपयोग मात्रै होइन, संविधानमाथि जालसाजीसमेत गरेको जिकिर माघ २४,२०७७ संवैधानिक निकायहरूमा गरिएको असंवैधानिक नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा अदालत गएका छन् । उनी संवैधानिक परिषद्का सदस्य पनि...

प्रधानमन्त्री ओलीका चार गलत दाबी

पछिल्ला भाषणको तथ्य जाँच गर्दा भ्रामक र गलत सिद्ध भइसकेका दाबीसमेत उनले आफ्नो भाषणमा दोहोर्‍याएको पाइएको छ । माघ २४, २०७७ - दीपक अधिकारी प्रतिनिधिसभाको विघटन गरेर आम निर्वाचनको घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता विभिन्न आमसभा र...

चितवन केरा उत्पादक संघमा घिमिरे
  • खबरदाता

माघ २३, २०७७ चितवन। चितवन केरा उत्पादक संघको अध्यक्षमा माधव प्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन । संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको महासचिव जनकराज पन्तले जानकारी दिए । जसको बरिष्ठ उपाध्यक्षमा...

ओली कम्युनिस्ट विरोधी: हरिबोल गजुरेल
  • खबरदाता

माघ २३, २०७७ चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट व्यवस्था विरोधी भएको बताएका छन् । चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुंवर (काजीबा) को स्मृतिमा शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८