• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज कोरोना संक्रमणबाट एकजनाको मृत्यु

माघ–२१, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २०६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६७ हजार ०६५ रहेको छ । यो ९८.४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरसको...

दाने समूहले भन्यो: बिहीवार नेपाल बन्द
  • खबरदाता

माघ २१, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल (दाने) समूहले भोलि नेपाल बन्दको आह्वान गरेको छ । आज पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उक्त पार्टीले भोलि बिहीवार देशभर आमहड्तालको घोषणा गरेको हो । उसले भनेको छ,“सरकारले संविधानलाई...

तानाशाहले सधैँ चुनावको बाचा गर्छ : डा. भट्टराई
  • खबरदाता

माघ २१, २०७७ चितवन । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतरनाक तानाशाहको संज्ञा दिएका छन् । उनकै पार्टी जनता समाजवादी चितवनले आयोजना गरेको भेटघाट कार्यक्रममा डा. भट्टराइले सो कुरा...

इच्छाकामना ४ का वडाअध्यक्षको निधन
  • खबरदाता

माघ २१, २०७७ चितवन । जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना वडानम्वर ४ का वडाअध्यक्ष होमबहादुर राना मगरको निधन भएको छ । ३८ बर्षको उमेरमा उनको उपचारको क्रममा दिल्लीमा गएराति निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका वडाध्यक्ष मगरको उपचारकै...

गैँडाकोट ५ मा ५ कठ्ठामै स्वास्थ्यचौकी
  • खबरदाता

माघ २१, २०७७ नवलपुर । पूर्वी नवलपुरको गैँडाकोटमा तीन करोड बढि लागतमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण हुने भएको छ । गैँडाकोट नगरपालिका वडानम्वर ५ स्थित नगरपालिका कार्यालय नजिकै रहेको ५ कठ्ठा जमिनमा आवासीय सुविधा सहितको भवन बन्ने भएको हो । राष्ट्रिय...

दुम्कीबास–त्रिवेणी सडकखण्ड पन्ध्रवर्षदेखि अलपत्र
  • खबरदाता

माघ २१, २०७७ नवलपुर । गण्डकी प्रदेशकै लाइफलाइन भनेर चिनिने दुम्कीबसा त्रिवेणी सडक खण्ड १५ वर्ष वितिसक्दा पनि जहाँत्यही छ । २०६२ सालबाट सुरु गरिएको उक्त सडकखण्ड २०६४ सालमा ट्रयाक पुरा भएको थियो । करिव २१ किलोमिटर उक्त सडकखण्डमा २०६४...

‘सोनाम ल्होसार’मा तीन दिन सार्वजनिक बिदा

माघ–२०, २०७७ काभ्रे । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७ औँ सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन...

ओली र प्रचण्ड मिलेर चुनावमा जानुहुन्छ – रघुवीर महासेठ

माघ–२०, २०७७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । साथै केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने...

ओली सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारालाई भारतीय बजेटले कस्तो असर पार्ला ?

माघ–२०, २०७७ काठमाडौँ । छिमेकी राष्ट्र भारतले सन् २०२१/०२२ का लागि ३ सय ४८ खर्ब भारतीय रुपैयाँको केन्द्रीय बजेट प्रस्तुत गरेको छ । कोरोना महामारीका कारण नराम्रोसँग थलिएको भारतीय अर्थतन्त्र उकास्न यो बजेट ल्याइएको वित्तमन्त्री निर्मला सीतारमणले बताएकी छन् ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८