माघ–२६, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १९४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार २६६ रहेको छ । यो ९८।६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना...
संसद् विघटन र संवैधानिक परिषद्का निर्णयलाई कानुनी र संवैधानिक चुनौती। माघ २६,२०७७- किरण दहाल संसद् विघटनपछि सिंहदरबारस्थित संसद् सचिवालय परिसरको दृश्य बदलिएको छ । सांसद बिरलै भेटिन्छन् । उनीहरू संसद् सचिवालयतिर जानै छाडेका छन् । संसद्का १६ वटै समिति सभापतिका कार्यकक्षमा ताला लागेको...
जनता र मुलुकका प्राथमिकताहरूतिर पिठ्युँ फर्काएर सोच्ने प्रत्येक अधिनायकवादी शासकको सबभन्दा स्वाभाविक आकांक्षा नै श्रीपेच लगाउने हो । ओली भलोचिन्ते निरंकुश (बेनोभोलेन्ट डिक्टेटर) सम्म भइदिन्छन् कि भन्ने अपेक्षा थियो । त्यो पनि भएन । उनी राजनीतिक आत्महत्या रोजेरै भए पनि...
माघ २५, २०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्जको एउटा हात्तीको मृत्यु भएको छ । लामिचौर पोष्टमा कार्यरत रहेको वर्ष ४५ को संखर प्रसाद नामको हात्तीको माघ २२ गते मृत्यु भएको हो । माघ २१ गते बिरामी परेको संखर प्रसादको उपचारको...
माघ २५ ,२०७७ चितवन । चलचित्र पत्रकार संघ चितवनले आफ्नो साधारण सभाका क्रममा चार जनालाई सम्मान गरेको छ । संघले भरतपुरमा आयोजना गरेको साधारण सभामा तीन जना पत्रकार सहित एक जना कलाकारलाई सम्मान गरेको हो । चितवनमा रहेर कलाकारिता मार्फत...
माघ २५,२०७७ चितवन । बैतडीमा हत्या गरिएकि भागरथी भट्टको अनुसन्धानमा ढिला नगर्न विवेकशील साझा पार्टीले माग गरेको छ । पार्टीका प्रबक्ता सरद राज पाठकले निकालेको बिज्ञप्तीमा बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको विभत्स अवस्थामा शव भेटिएको घटनाले विवेकशील...
माघ–२५, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २६० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ७२ रहेको छ । यो ९८.६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना...
माघ २५,२०७७ स्वास्थ्य बिभागले सोमबारबाट पुन खोप सुरु गर्ने भएको छ । सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिन लागीएको हो। स्वास्थ्य सेवा विभागका अनुसार पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी करिब २० हजारलाई...
माघ २५,२०७७ । खबर मुलुक विशेष नेपालमा कोभिडका कारण लामो समय ठप्प रहेको खेलकुद अहिले सक्रिय रहेको छ । यो सक्रियता माझ प्राय खेलका प्रशिक्षण सुरु भइसकेको छ भने धेरै खेलका प्रतियोगिता पनि आयोजना हुन थालेका छन् । तर, आश्चर्य...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८