• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कांग्रेस महाधिवेशन ६ महिनालाइ सर्‍यो
  • खबरदाता

फागुन ५,२०७७ नेपाली काङ्ग्रेसको बुधबार बसेको केन्द्रीय समितिको बैठकले अब हुने १४ औं महाधिबेसन ६ महिना पछी सार्ने प्रस्ताव गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मितिको प्रस्ताव पेस गरेपछि अर्को बैठक बिहीबार दिउँसो बस्ने गरी स्थगित भएको छ...

एपीएफलाई दुई खेल अगावै उपाधि
  • खबरदाता

फागुन ५,२०७७ महिला राष्ट्रिय लिग फुटबलको बुधवार भएको खेलमा एपीएफले विराटनगर नगरपालिका माथि १–० को सङ्घर्षपूर्ण जित हात पारेको छ । यस अघि भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिच बराबरी भए पछि च्याम्पियन भइसकेर मैदानमा उत्रिएका...

हत्या गरेपछी अभियुक्तनै हिँडे भागरथीको न्याय माग्न
  • खबरदाता

फागुन ५,२०७७ प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गर्ने तयारी गरेको छ। प्रहरीले भट्ट अध्ययनरत विद्यालयकै एक किशोरलाई घटनाको अभियोगमा नियन्त्रणमा लिएको हो। घटना भएको केही दिनमा प्रहरीको शंकाको घेरामा परेका किशोरलाई अन्य प्रमाण जुटाएपछि नियन्त्रणमा...

ओलीको आत्मरति

तीनवर्षे कार्यकाल पर्गेल्दा ओलीका बोली र व्यवहारमा आकाश–पातालको अन्तर भेटिन्छ । उनको नियत शंकाको घेरामा पर्छ । उनको नियतमा शंका गर्ने आधार के–के हुन् रु उनले के गर्न सके, के गर्न सकेनन् ? फाल्गुन ४, २०७७ -राजाराम गौतम लामा–लामा भाषण...

भागरथीको बलात्कार र हत्या आरोपमा सहपाठी पक्राउ

आरोपी युवा भागरथीका छिमेकी तथा सहपाठी हुन्, विद्यालयबाट फर्कँदा सुरुमा भीरबाट लडाएर घाइते बनाएको र बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन्, बाबुको पालाको रिसले छोरीमाथि यति जघन्य अपराध गरेको आरोपीको बयान फागुन ५,२०७७ बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र...

चालू आर्थिक बर्षमा २४ गैँडा मरे
  • खबरदाता

फागुन ४,२०७७ चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन् । निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार ४ वटा गैँडा चोरी सिकारीका कारण मरेका हुन भने २० वटा गैँडा प्राकृतिक कारण मरेका छन। मंगलबार पुन...

‘राम मन्दिरको कुरा प्रचण्ड सिध्याउने अभियान’

केपी शर्मा - फागनु ४, २०७७ चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम मन्दिर माडीमा निर्माण गर्नेकुरा प्रचण्डलाई समाप्त पार्ने अभियान भएको बताएका छन् । चितवनको भरतपुरमा निर्माणाधीन सिटीहलको अवलोकन पश्चात संचारकर्मीहरु संगको कुराकानीका क्रममा उनले सो कुरा बताएका...

मुलुकका अमूल्य सम्पत्ति हुन् ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकलाई उनीहरूको अनुभव र सीपका आधारमा काम गर्न सक्ने वातावरण राज्यले बनाइदिनुपर्छ फागुन ४,२०७७ ज्येष्ठ नागरिकले विगतमा गरेको योगदानलाई स्मरण गर्दा आज हामी जहाँ छौँ, त्यसको श्रेय उहाँहरूलाई नै जान्छ । बाउन्न ठक्कर त्रिपन्न घुस्सा खाएका यी परिपक्व ज्येष्ठ नागरिकको...

प्रधानमन्त्रीका तीन बर्ष : राज नेता कि भङ्जा खेलाडी !
  • खबरदाता

फागुन ४,२०७७ प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री भएको आज तीन वर्ष पुगेको छ । तीन वर्षअघि लगभग दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बनेका केपी ओलीले अहिले भने प्रतिनिधिसभा विघटन गरेर निर्वाचन गराउने तयारीमा छन् । उनी प्रधानमन्त्री हुँदा पूर्वएमाले र पूर्वमाओवादी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८