• जेठ ३, २०८१, बिहीवार Thursday, 16 May, 2024

एपीएफलाई दुई खेल अगावै उपाधि

  • खबरदाता

एपीएफलाई दुई खेल अगावै उपाधि

फागुन ५,२०७७

महिला राष्ट्रिय लिग फुटबलको बुधवार भएको खेलमा एपीएफले विराटनगर नगरपालिका माथि १–० को सङ्घर्षपूर्ण जित हात पारेको छ ।

यस अघि भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिच बराबरी भए पछि च्याम्पियन भइसकेर मैदानमा उत्रिएका एपीएफका लागि ५५ औ मिनेटमा अनिता केसी ले गोल गरिन् ।

जितपछि एपीएफ प्रशिक्षक भगवती थापाले जितका बाबजुद टोलीकी प्रमुख खेलाडी सावित्रा भण्डारी घाइते भएकोमा पूर्ण खुसी हुन नसकेको प्रतिक्रिया दिइन् । दुई खेल अगावै एपीएफले उपाधि जितेको हो ।

  • प्रकाशित मिति : फागुन ५, २०७७, बुधवार १४:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८