फाल्गुण–३, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १४४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६९ हजार २०४ जना रहेको छ । यो ९८.७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना...
केपी शर्मा/फाल्गुण–३, २०७७ नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले राष्ट्रपतिसंग जस्तो सजिलै अदालतसंग प्रधानमन्त्री केपी शर्मा ओलीले सेटिङ मिलाउन नसक्ने बताएका छन । प्रधानमन्त्रीले पौष ५ गते गरेको प्रतिनिधि सभा विघटनको असम्बैधानिक र अलोकतान्त्रिक कदमको बिरुद्ध चितवन काङ्ग्रेसले आयोजना...
टिकटकमा उनको १४ लाख भन्दा बढी फलोअर थिए । फागुन ३,२०७७ (एजेन्सी) टिकटकका लोकप्रिय पात्र तथा अनलाइनमा वेवीगर्लडिको उपनामले पनि चिनिने अठार वर्षिया युवती दाझारिया स्याफरले अमेरिकाको लुजियानाको ब्याटन रोगयुमा आत्महत्या गरेकी छन् । भिडियो सेयरिंग सामाजिक संजाल मन्च...
भागरथी बलात्कार घटनामा उठेको विरोधका स्वर, प्रहरी प्रधान कार्यालयप्रति लक्षित छन् कि गृह मन्त्रालयप्रति? फागुन ३,२०७७ बैतडी दोगडाकेदार नगरपालिका–७ की १८ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यालाई लिएर समाज आन्दोलित छ । गत बुधबार भएको घटनाका अभियुक्त यो लेख...
फागुन ३,२०७७ सरकारले विद्यालय तहको चालू शैक्षिक सत्र जेठको अन्तिमसम्ममा सक्ने निर्णय गरेको छ। शिक्षा नियमावलीले गरेको व्यवस्थालाई संशोधन गर्दै यो वर्षको शैक्षिक सत्र दुई महिना थपेर जेठसम्म सञ्चालन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जानकारी दिए...
फागुन २,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १३१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६९ हजार ६० रहेको छ । यो ९८.७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना...
फागुन २,२०७७ प्रधानमन्त्री केपी शर्मा ओली पनि अहिले विपक्षी पार्टीहरुले जस्तै ठाउँठाउँमा भेला र सभा गरिरहेका छन् । हरेक ठाउँमा उनले प्रतिनिधि सभा विघटन गर्नु कुनै रहरको विषय नभई बाध्यताले गरेको अप्रिय निर्णयका रुपमै व्याख्या गरिरहेका छन् । उनका समर्थक...
फागुन २,२०७७ बिश्व पूँजीवादले शिक्षा,स्वास्थ्यलाई पूँजी आर्जनको ठुलो थलो बनाउदै आईरहेको छ । शिक्षालाई निःशुल्क,सर्वव्यापी,सर्भशुलभ,व्यवहारीक र प्रविधी युक्त बनाउनुको सट्टा सबैभन्दा बढि मुनाफाको स्रोत र केन्द्र बनाएको छ । शिक्षा अहिले पनि सामान्य बर्गका लागि पहुँच भन्दा बाहिरनै छ ।...
युके भेरिएन्ट अहिले देखिएको कोरोना भाइरसभन्दा ७० प्रतिशत तीव्र गतिमा फैलिने गरेको छ । फागुन २,२०७७ नेपालमा पनि १३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको छ । बेलायतमा देखिएको नयाँ युके भेरिएन्ट भाइरस नेपालमा पनि समुदायस्तरमा देखिन थालेको छ ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८