• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सात सालको क्रान्तिको सम्झना र सही सन्देश

लोकनारायण सुबेदी - फाल्गुन ७  , २०७७ आजभन्दा ७० बर्ष पहिला नेपाली जनताले संगठित र सचेतरुपमा एकतन्त्री जहाँनियाँ सामन्ती राणा शासनका बिरुद्ध संघर्ष गरेर बिजय प्राप्त गरेको ऐतिहासिक दिन हो आज फागुन ७ गते । यसको पृष्ठभूमिमा महान आदि शहीद लखन...

ओली-गफका तीन वर्ष

कामभन्दा बढी तामझाममा रमाउने प्रम केपी शर्मा ओलीको कार्यकालको तीन वर्षमा सरकारका कार्यक्रम जति प्रचारात्मक देखिए, त्यति परिणाममुखी भएनन्।  शेखर खरेल - फागुन ७,२०७७ प्रधानमन्त्री केपी शर्मा ओली त्यस्ता परीक्षार्थी हुन्, जो आफ्नो उत्तरपुस्तिका आफैँ जाँच्न रुचाउँछन्। गत ३ फागुनमा...

असार ५ गते निर्वाचन गर्ने कसरत !
  • खबरदाता

फाल्गुन ७,२०७७ वैशाख १७ र २७ गते गर्ने भनिएको मध्यावधि निर्वाचन करिब टरेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचनको अडानबाट भने पछि हटेका छैनन् । निर्वाचन आयोगले नेकपाको विवाद निरुपण र चुनावी तयारीबाट...

पार्टीको विवादले संसद विघटन गर्न मिल्दैन : एमिकस क्युरी शाक्य
  • खबरदाता

फाल्गुन ६, २०७७ एमिकस क्युरीका वरिष्ठ अधिबक्ता पुर्णमान शाक्यले पार्टी भित्रको बिरोधमा सम्बिधान देखाएर संसद विघटन गर्न नमिल्ने बताएका छन। बिहिवारको बहस गर्दै शाक्यले भने , पार्टीभित्रको विवादमा संविधानका धारा देखाएर संसद् विघटन गर्न मिल्दैन । पार्टीभित्रको विवाद समाधान पार्टीको...

लिखित जवाफ दिन प्रधानमन्त्री सर्बोच्च जाँदै
  • खबरदाता

फाल्गुन ६, २०७७ प्रधानमन्त्री ओली अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा जाने काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा जाने भएका छन्। ओली विहान ११ बजे सर्वोच्च अदालतमा हाजिर हुने...

बकाइनोको रुखमा अल्झिएको हाम्रो जिन्दगी

  सरकारले यस्ता परम्परागत मौलिक बाजाहरु बचाइराख्ने यो समुहकै संरक्षण गर्नुपर्ने बेला आएको छ । केपी शर्मा - फागुन ६,२०७७ एउटा हातमा सारंगी , काधमा मइलो पुरानो तर ठूलो झोला बोकेर टडिङ.....टिडिङ.....बजाउँदै मुग्लिङ बजारको चोकमा घुमिरहन्छन् उनी । जता गाडी...

सूर्य पूर्वबाटै झुल्किन्छ श्रीमान्

फाल्गुन ६, २०७७ सरिता अधिकारी संवैधानिक इजलासमा एमीकस क्यूरीको राय जारी छ । तीनदिनदेखि जारी रहेको एमीकस क्यूरीको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीमा पूर्वमहान्यायाधीवक्ता बद्रीबहादुर कार्की र अर्का बरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले स्पष्ट रुपमा प्रतिनिधि सभा विघटनको अधिकार रहेको राय...

नेपाली सेना राष्ट्र रक्षाको लागि सक्षम र समर्पित : प्रधानसेनापति
  • खबरदाता

फाल्गुन ६, २०७७ प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना राष्ट्र रक्षाको लागि सक्षम रहेको बताएका छन् । सेनाका उच्च अधिकारीहरुको एक जमघटमा उनले नेपाल विश्वकै पुरानो राष्ट्र रहेको र नेपाली सेना एसियाकै सबैभन्दा पुरानो सेना भएको इतिहास स्मरण गर्दै राष्ट्र रक्षाको...

जनप्रतिनिधिका लागि भाषणकला तालिम
  • खबरदाता

फागुन ५,२०७७ नवलपुर । जनप्रतिनिधिलाई बोल्न र प्रस्तुतिकरण गर्न सिकाउने उदेश्यले नवलपुरमा बोल्ने कलाको लागि तालिम सुरु गरिएको छ । नवलपुरको देबचुली नगरपालिकाका जनप्रतिनिधिहरुका लागि ञप्रभावकारी भाषणकला र प्रस्तुतीकरण तालिमझ बुधबारबाट सुरु गरिलागी हो । सायरा मिडिया एण्ड ईभेण्ट्सको आयोजनामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८