• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भागरथी हत्या : ९ दिनमा न दोषी भेटियो न शब उठ्यो

  फागुन १,२०७७ ‘हामी दोषीनजिक पुगेका छौं’ भागिरथीको बलात्कार तथा हत्या भएको नवौं दिनसम्म प्रहरीको उही प्रतिक्रिया छ । ‘हिजोभन्दा आज, आजभन्दा भोलि हामी अपराधीको नजिक पुगिरहेका छौँ,’ डिआइजी उत्तम सुवेदीले भने । सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी सुवेदी ६ दिनदेखि आफैँले अनुसन्धानको...

ओलीको सभामा लगेको बस भाडा भुक्तानी गर्दिन भन्दा अधिकृतमाथि हातपात
  • खबरदाता

फागुन १ , २०७७ ओली पक्षले माघ २३ गते काठमाडौंमा आयोजना गरेको सभामा कार्यकर्ता लिएर गएको बसको ‘रिजर्भ’ भाडा भुक्तानी गर्न नमानेपछि जिल्लास्थित एक गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका छाडेर जान धम्की दिँदै कार्यालय भित्रै दुर्व्यवहार गरेका छन् ।...

आज ४ हजार परिक्षणमा १२७ संक्रमित
  • खबरदाता

  माघ–३०, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १३६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ७९६ रहेको छ । यो ९८।६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना...

नेकपा दुई समुहका अपाच्य सडक शब्द

  माघ ३०,२०७७ लामो समयदेखि आन्तरिक द्वन्दमा रुमलिदै आएकोछ नेकपा । सत्तामा रहेको सो पार्टीको अर्को समुह दाहाल - नेपाल (दाने)  पौष ५ गतेदेखीनै सडक आन्दोलनमा रहँदै आएको छ । त्यसोत सरकारमै रहेको नेकपा ओली समुह पनि लगभग सडकमै छ...

सामाजिक सन्जालमा सरकारको अंकुश

विज्ञापन, सेयर, लाइक, कमेन्ट रिपोस्ट गर्न नपाइने माघ ३०,२०७७ सरकारले मुलुकभित्र खुलेका सबै किसिमका सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधानसहित नयाँ निर्देशिकाको मस्यौदा तयार गरेको छ । मस्यौदाअनुसार दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले प्रतिबन्ध लगाउन सक्नेछ । निर्देशिका कार्यान्वयनमा आए अब फेसबुक, ट्विटर,...

पक्षविपक्षको बहस सकियो कहिले आउला फैसला !
  • खबरदाता

माघ ३०, २०७७ प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरुको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । पक्ष र विपक्षका सबै कानुन व्यवसायीहरुको बहस सकिएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीतर्फका केही कानुन व्यवसायीले र सभामुख अग्नि सापकोटाका वकिलले बहस सकेका हुन् ।विपक्षीका...

सामान्य भन्दै प्रहरीले रिहा गर्‍यो झाक्रीलाई
  • खबरदाता

माघ २९,२०७७ प्रचण्ड(नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । महानगरिय अपराध महाशाखाले सोधपुछ गरि छाडेको बताएको छ ।बयानका क्रममा झाक्रीले रास्ट्रपतिको सम्मान हिजो पनि थियो र आज पनि छ भनेकी थिइन। उनले सो कुरा सधैका सम्बोधनमा...

झाक्री पक्राउको बिरोधमा चितवनमा पनि प्रदर्शन

  माघ २९, २०७७ नेकपाकि नेतृ रामकुमारी झाक्रीलाई पक्राउ गरेको बिरोधमा नेकपा दाहाल -नेपाल समुह निकट विभिन्न संगठनहरुले बिरोध गरेका छन। आज भरतपुरको चौबीसकोठिमा केहिबेर चक्का जाम गर्दै उनिहरुले बिरोध गरेका हुन। बिना सर्त झाक्रीलाई रिहा नगरे थप आन्दोलन गर्ने...

आज ८१ जना संक्रमित थपिए
  • खबरदाता

  माघ–२९, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १११ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ६०६ रहेको छ । यो ९८।६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८