• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

चितवन प्रहरीको हिरासतका थुनुवासँग भेटघाट बन्द

  • खबरदाता

चितवन प्रहरीको हिरासतका थुनुवासँग भेटघाट बन्द

बैशाख १७,२०७८

चितवन । कोरोना भाइरस संक्रमण दिनहुँ बड्दै गएपछी जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो हिरासत कक्षमा रहेका थुनुवासंग हुने भेटघाटमा रोक लगाएको छ ।

देशको सबै भागमा कोरोनाको महामारी फैलिएको र त्यसको असर चितवनका हिरासतमा रहेकाहरुलाई पर्न सक्ने भन्दै अर्को सुचना जारी नभए सम्मको लागि भेटघाटलाई बन्द गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देबराज काफ्ले बताए । तर बाहिरबाट भेटघाटकै लागि भनेर आएकालाई भने नरिकिने उनले जनाए ।

अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा लागुऔषध ,सवारी ज्यान मुद्दा ,बहुबिवाहा , अभद्र ब्यबहार लगायतको आरोपमा समातिएका २ महिला र ५८ पुरुष गरि ६० जना रहेका छ

  • प्रकाशित मिति : वैशाख १७, २०७८, शुक्रवार ०७:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८